Trending
- नेपाल रेडक्रस सोसाइटी रौतहट शाखालाई ५० लाख रकम विनियोन गर्ने अर्थ मन्त्री यादव
- प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा ६४ वटा पक्की सडक योजनाको शिलान्यास
- दुषित निर्णय माथि पुनर्विचार गर्न अनुरोध
- गौरवासीसँग जनमत सग्रह गराउन अपिल
- अविलम्ब सार्वजनिक रुपमा जनतासँग माफी माग्न नेता गुप्ताको सुझाव
- विपी चौकमा टायर बालेर विरोध प्रर्दशन
- सदस्य अभिभावक भेला तथा सडक नाटक सम्पन्न
- प्रजिअ रेग्मीको मौखिक प्रतिवद्धतामा अनसनकारी फिर्ता
- लागु औषध सहित १ जना मानिस पक्राउ
- संचारकर्मी श्रेष्ठलाई धम्की दिने माथि कारवाइको माग
Author
सम्बाददाता 994 posts 0 comments
जबर्जस्ती करणी गरेको आरोपमा असई पक्राउ
,रौतहट ३ साउन ।
जबर्जस्ती करणी गरेको आरोपमा नेपाल प्रहरीका असई पक्राउ परेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले बलात्कारको आरोपमा प्रहरीका असई राजेन्द्र साहलाई पक्राउ गरेको हो । २० वर्षीय युवतीलाई बलत्कार गरेको आरोपमा पीडितका…
गाइ तस्कारका साहुलाई पक्राउ
,रौतहट ३ साउन।
ईशनाथ न.पा. वडा नं. ३ बन्जरा बाँध दशगजा नेपालबाट भारत तर्फ अबैध रुपमा गाई र गाईको बाच्छी तस्करी गर्ने साहु लाई प्रहरीले आज शुक्रवार पक्राउ गरेको छ । जिल्लाका बिजयपुर लक्ष्मीनिया न.पा वडा नं. ८ बस्ने बर्ष ५२ को लम्बु भन्ने…
बाढीका कारण तीन जनाको मृत्यु एक जना वेपता अधिकाँस भाग जलमग्न
प्रस ,रौतहट, २९ असार ।
अविरल वर्षाका कारण आएको बाढीबाट रौतहटमा तीन जनाको मृत्यु भएको छ भने एक जना वेपता भएको छ । मृत्यु हुनेमा दुर्गा भगवती गाउँपालिका ४ पचरुखीका ४० वर्षीय वीरेन्द्र मिश्र , गढीमाई नगरपालिका वडा नं.६ पकहा बखरीका ५० वर्षीय…
बाढीका कारण ४८ जनाले ज्यान गुमाए
काठमाडौ २९ असार ं– बिहीबार देखि परेको अविरल वर्षाका कारण हाल सम्म ४८ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार बिहान सम्म २१ महिला र २७ पुरुष गरी ४८ जनाको मृत्यु भएको हो । यस्तै २५ जना घाइते भएकामा उनीहरुको विभिन्न…
वर्षा भई बाढी आउने सकेत
काठमाण्डौ । मनसुन न्यून चापीय रेखा नेपालको तराई भू–भागतिर अवस्थित छ जसको कारण मनसुनी गतिविधि सामान्य सक्रिय रहने देखिए पनि विस्तारै कमजोर भएर जाने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल देशका पूर्वी र पश्चिमि तराइका धेरै जसो स्थानहरूमा…
सदरमुकाम लगायत दुई दर्जन भन्दा बढी वडाहरु डुबानमा
, रौतहट २८ असार ।
लगातार चार दिन देखि परि रहेको अविरल वर्षाका कारण आएको बाढीले जिल्लाका सदरमुकाम लगायत दुई दर्जन भन्दा बढी वडाहरु डुबानमा परेका छन । राति ३ वजे देखि आएको बाढीले गौर जलमग्न भएको छ भने कतिपय वडाहरु डुबानमा परेका…
मोटरसाइकल सहित चोर पक्राउ
रौतहट २४ असार ,
मोटर साइकल चोर सहित मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मगलवार सााझ ४ वजे जिप्रकाबाट प्र.नि. पपु नायकको कमाण्डमा खटि गएको क्राइम टोलीले जिल्ला रौतहट गौर नगरपालिका वडा नं.१ भंसार कार्यालय…