४६ जनाको स्वाब संकलन
, रौतहट १८ बैशाख ।
४६ जनाको स्वाब संकलन भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । कोरोना संक्रमण भएका व्यतिmहरुको सम्पर्कमा रहेका ४६ जनाको स्वाब संकलन भएको जिप्रकाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताएका छन । बृन्दावन…
