Take a fresh look at your lifestyle.
Browsing Category

जीवनशैली/स्वास्थ्य

जयसवाल माथि कारवाही गर्न नेपाल पत्रकार महासङ्घ, प्रदेश न २ को माग

, रौतहट १७ भदौ समाचार लेखेकै आधारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ का प्रदेश समितिका सदस्य अशोक जयसवालले नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ प्रादेशिक समितिका सदस्य तथा प्रकाशक एवं सम्पादक शैलेन्द्र झालाई ज्यान मार्ने धम्की…

गौर गगापिपरा सडकमा यातायात सञ्चालनमा समस्या 

, रौतहट २८ साउन । बागमती नदीमा आएको बाढीले  क्षतिग्रस्त बनेको गौर गगापिपरा सडकमा यातायात सञ्चालनमा समस्या भएको छ । असार२७ र २८ गतेका दिन आएको बाढीले सदरमुकाम गौरबाट गगापिपरा जाने सडक पथरा र सरुअठाको वीचमा रहेको पुल नजिकको…

मौलापुर नगर पालिकाका चौरासी घर परिवार विस्थापित

, रौतहट ९ साउन । मौलापुर नगरपालिकाका विभिन्न वडाहरुमा ८४ घर पुर्ण रुपेण घर भत्केको छ भने ८ सय ७६ घर आशिंक भत्केको नगरपालिकाका कार्यालयले जनाएको छ । नगरपालिकाका अनुगमन टोलीले गरेको निरक्षण अनुरुप सो घर परिवार विस्थापित भएका हुन । ८४ घर…

नेपाल प्रहरीद्वारा रौतहटद्धारा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

रौतहट ८ साउन जिल्ला प्रहरी कार्यालय रौतहटको आयोजनामा संचालित निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।अविरल वर्षाका कारण रौतहट जिल्लाका बागमती, बकैया, झांझ आदि नदीमा आएको बाढी तथा डुवानको कारण प्रभावित समुदायको लागि नेपाल प्रहरी अस्पतालका…

बाढीका कारण तीन जनाको मृत्यु एक जना वेपता अधिकाँस भाग जलमग्न

प्रस ,रौतहट, २९ असार । अविरल वर्षाका कारण आएको बाढीबाट रौतहटमा तीन जनाको मृत्यु भएको छ भने एक जना वेपता भएको छ । मृत्यु हुनेमा दुर्गा भगवती गाउँपालिका ४ पचरुखीका ४० वर्षीय वीरेन्द्र मिश्र , गढीमाई नगरपालिका वडा नं.६ पकहा बखरीका ५० वर्षीय…

मोटरसाइकल सहित चोर पक्राउ

रौतहट २४ असार , मोटर साइकल चोर सहित मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मगलवार सााझ ४ वजे जिप्रकाबाट प्र.नि. पपु नायकको कमाण्डमा खटि गएको क्राइम टोलीले जिल्ला रौतहट गौर नगरपालिका वडा नं.१ भंसार कार्यालय…

इप्रकाद्धारा अवैध भटी नष्ट

रौतहट २५ असार । राजपुर नगरपालीका वडा नं. ५ राजपुर गाँउमा संचालन रहेको अवैध भटी नष्ट गरेको छ । ईलाका प्रहरी कार्यालय राजपुरबाट प्र.ना.नी प्रमानन्द प्रसाद यादवको कमाण्डमा खटि गएको १५ जनाको प्रहरी टोलीले बिभिन्न स्थानमा संचालन रहेका तिन…

कटहरिया नगरपालिकाको तेस्रो नगरसभा सम्पन्न

रौतहट २५ असार । कटहरिया नगरपालिकाले बुधवार तेस्रो नगरसभा एक समारोहका बिच सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी प्रदेश २ का अध्यक्ष प्रभु साहले राजा नबन्न जनप्रतिनिधी लाई सुझाव दिएका छन । स्थानिय तहमा आएको विकास…

जिल्लाका विभिन्न स्थानमा निशुल्क आँखा जाँच तथा अप्रेशन

, रौतहट २४ असार । कतार च्यारेटरी नेपालको आर्थिक सहयोगमा ग्रामीण विकास केन्द्र को आयोजनामा जिल्लाका विभिन्न स्थानमा निशुल्क आँखा शिविर सम्पन्न गरेको छ । गौर सदरमुकाम , इशनाथ नगरपालिकाको डुमरिया , यमुना माई गाउँ पालिकाको सरुअठामा…

राजदेवी नगरपालिकको औषधी खरिदमा अनियमितता

, रौतहट ३ असार । राजदेवी नगरपालिकाका औषधी खरिदमा व्यापक अनियमितता भएको आरोप उपमेयर अंशु सिहले लगाएकी छिन । १९ लाख ९९ हजारमा कोटेशनबाट खरिद भएको औषधी स्टोरमा दाखिला भएको देखिए पनि स्टोरमा औषधी नभएको उनले बताइन् । स्टोरमा राखिएको औषधी पटक…