Take a fresh look at your lifestyle.
Browsing Category

जीवनशैली/स्वास्थ्य

राजपुर फरदहवा नगरपालीकाका मेयरलाई स्थानियद्धारा हातपात

प्रस रोतहट २२ जेठ । जिल्लाका राजपुर फरदहवा नगरपालीकाका मेयरलाई स्थानियले हातपात गरेका छन । इद मनाउने तयारीमा मस्जिद पुगेका मेयर मोहम्मद शेख सकिललाई चन्दाको बाहना निकालेर आक्रमण गरिएको हो । इस्लाम धर्मावलम्बीको चाड इद उलफित्र मनाउने क्रममा…

झाद्धारा शुभकामना सन्देश व्यतm

रौतहट २२ जेठ इस्लाम धर्मावलम्बीमुस्लिम समुदायको महानपर्व ईद उलफित्रको शुभ अवसरमा देश र विदेशमा रहनु भएका सम्पूूर्ण श्रधालुहरुमा“ईद–मुवारक”का साथै हार्दिक शुभकामना राष्ट्रिय जनता पार्टीका संयोजक अनिल कुमार झाले व्यक्त गरेका छन । यस अवसरमा…

छाया नेपालको कारण विद्यालय अपाङ्गता मैत्री

, रौतहट ११ जेठ । छाया नेपालको आर्थिक सहयोगमा खबर विशेष मिडिया प्रा.लि द्धारा कैलाली भ्रमण तथा अवलोकन कार्य सम्पन्न गरेको छ । रौतहट जिल्लाका संचारकर्मीहरुद्धारा गरिएको अवलोकन भ्रमणको क्रममा श्री सुदुरपश्चिम समावेशी आधारभुत विद्यालय…

रौतहटमा विद्यार्थी जनमत संघको गठन 

, रौतहट २८ बैशाख । जनमत पार्टीको भातृ संगठन विद्यार्थी जनमत संघको शनिवार विहान गठन भएको छ । सदरमुकाम गौरमा भेला भई विरेश चौरसियाको संयोजकत्वमा ५८ सदस्यी समिति गठन भएको बताइएको छ । जनमत पार्टीका केन्द्रिय सदस्य विरेन्द्र साह ,…

अश्लीलगीतलाई नबजाउन गरुडा नपालाई ज्ञापन

,रौतहट १८चैत । रौतहटजिल्लाकोविभिन्नसार्वजनिक ठाउँमा अश्लीलभोजपुरी गितनबजाउनकालागी गरुडा नगरपालिकामाज्ञापन बुझाईएको छ । मानवअंगकाविभिन्नकिसिमको दोहरो अर्थ लाग्ने अश्लिलभोजपुरी गितहरु जथाभावीतरिकाले सार्वजनिक स्थानहरुमाचर्को अवाजमाबज्ने…

महादेवपर्टी घटनाको सहमति

, रौतहट १९ चैत्र । पिडितपक्ष र नगर प्रहरी विच सहमतिभएको छ । जिल्लाप्रहरी कार्यालय रौतहटमा भएको छलफलमा नगर प्रहरीले गल्ती स्वीकार गरे पछि सहमतिभएको हो । नगर प्रहरीद्धारा गरिएको कुटपिटमा घाइते भएका ६५ वर्षीय रामविलास पासवान , २४ वर्षीय बन्दु…

(नेकपा) रौतहटद्धारा विभिन्नमाग राख्दैजिप्रका रौतहटमा ज्ञापन पत्रबुझाए

, रौतहट १७ चैत्र । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रौतहटले जिल्लाप्रशासनकार्यालय रौतहटमा आइतवार ज्ञापन पत्रबुझाएका छन ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)काप्रदेश न २ का सदस्यशम्भु साहद्धारा हस्ताक्षरित ज्ञापन पत्रमागौर नगरपालिकाकार्यालय…

चौबिस घण्टा नबित्दै हास्पिटलको तालाबन्दीखुल्यो

,रौतहट १५ चैत्र । ओम हेल्थ केयर हस्पिटल प्रा.लिशिवनगर र संजीवनी हास्पिटल शिवनगरमातालाबन्दी गरेको चौबिस घण्टा नबित्दै हास्पिटल संचालनआएको छ ।आर्थिक प्रलोभनमातालाबन्दीखुलेपछि हास्पिटल संचालनमाआएको समाचार श्रोतले जनाएको छ । विहीवार गरुडा…

(नेकपा) का पार्टी कार्यालय रौतहटका झण्डा झुकाइयो

,रौतहट १६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पार्टी कार्यालय रौतहटका झण्डा झुकाइएको छ । नागरिक तथा उडयन पर्यटक मन्त्रालयका मन्त्री रविन्द्र अधिकारीको हेलीकप्टर दुर्घटनामा निधन भएकोमा पार्टीको झण्डा झुकाइएको हो । नेकपाका कार्यदल…

अध्यक्षका लागी गौरव सिह मनोनित

,रौतहट ५ फागुन । नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति रौतहटका अध्यक्षका लागी गौरव सिह मनोनित भएको छ । केन्द्रिय अध्यक्ष नैनसिह महरको हस्ताक्षरित प्रेस विज्ञप्तिमा गौरव सिहलाई अध्यक्ष पदको लागी जिम्मेवारी दिएको उल्लेख गरेका छन । सो…