Take a fresh look at your lifestyle.
Browsing Category

जीवनशैली/स्वास्थ्य

कटहरिया नगर क्षेत्र भित्र भदौ ६ गते सम्मका लागि निषेधाज्ञा जारी

,रौतहट २८ साउन । कटहरिया नगरपालिकाले निषेधाज्ञा जारी गरेका छन । नगरपालिका भित्र कोरोना पुष्टि भए पछि नगर प्रमुख सियाराम कुशवाहाको अध्यक्षतामा सर्वपक्षिय बैठक बसी निषेधज्ञा जारी गर्ने निर्णय गरेको हो । कटहरिया नगर क्षेत्र भित्र भदौ ६ गते…

चन्द्रपुर नगरपालिकामा ५ जना कोरोना संक्रमण पुष्टि

,रौतहट, २८ साउन । समुदायस्तमा कोरोना भाइरस बढने क्रम जारी रहेको छ । चन्द्रपुर नगरपालिकामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चन्द्रपुर नगरपालिका पुष्टि भएका मध्ये ३ जना यसअघि संक्रमण पुष्टि भएका र एक ३९ वर्षीय पुरुषको कन्ट्याक…

राज्य मन्त्रीद्धारा स्वास्थ्य सुरक्षा सामग्री प्रदान

, रौतहट २७ बैसाख । प्रदेश न २ का कृषि राज्य मन्त्री योगेन्द्र यादवले आज नेपाल पत्रकार महासँघ रौतहटलाई स्वास्थ्य सुरक्षा समाग्री हस्तान्त्रण गरेको छ । राज्य मन्त्री यादवको पहलमा प्रदेश सरकारले प्रदान गरेको स्वास्थ्य सुरक्षा समाग्री…

छात्रावासमा नशालु पदार्थ सेवन स्थल बन थाले

, रौतहट १२ बैशाष । श्री जुद्ध माध्यमिक विद्यालय गौरको निर्माणधिन छात्रावास अहिले नशालु पदार्थ सेवन स्थल बन थालेका छन । लकडाउन भए देखि नै नशालु पदार्थ प्रयोग गर्ने युवाहरुको जमात विहान ,वेलुका दिउँसोको समयमा दर्जन भन्दा बढी युवाहरुले नशालु…

एल. एस. न्यूरो एण्ड जेनरल हस्पिटल प्रा. लि. विरगजको जेनरेटरमा अज्ञात समूहद्धारा आगलगी

विरगज १ चैत्र । एल. एस. न्यूरो एण्ड जेनरल हस्पिटल प्रा. लि. विरगजको जेनरेटरमा अज्ञात समूहले आगो लगाई नष्ट गरेको छ । गत सोमवारको राति सो समुहले बाहिरबाट पेट्रोल छर्की आगो लगाएको कारणले जेनरेटर पुर्ण रुपले जलेर नष्ट भएको सो अस्पतालले जनाएको…

आगलगी पिडितलाइ राहत

, रौतहट २८ असोज । मौलापुर नगर पालिका वडा न ६ मा भएको आगलगी पिडितलाई मौलापुर नगर पालिकाले राहत वितरण गरेको छ । मेयर रिना कुमारी शाह , उपमेयर गौरी शंकर जयसवाल नगरपालिका का प्रशासकीय अधिकृत सिकिन्द्र शाह कार्य पालिका सदस्य प्रमिला दासको…

पुर्व मन्त्री आलमलाई रिहा नगरे चरणवद्ध आन्दोलन गर्ने – सभापति यादव

रौतहट २६ असोज । े विपी कोइरालाले शुरु गरेको कोजाग्रातको दिन चियापान समारोहलाई तयारी गर्दै को अवस्थामा पुर्व मन्त्री तथा क्षेत्र न २ का वर्तमान साँसद मोहम्द आफताव आलमलाई प्रहरीले पक्राउ गरेको प्रति नेपाली काग्रेस पार्टीका रौतहट सभापति…

एक सय वर्ष देखि पुजा हुदै आएको प्रति भतजनमा हर्र्षोउलास

एक सय वर्ष देखि पुजा हुदै आएको प्रति भतजनमा हर्र्षोउलास रौतहट १८ असोज । दुर्गा भगवती पाउँ पालिकाका वडा न ३ मत्सरीमा रहेको दुर्गा मन्दिरको पुजा आजा हुने एक सय वर्ष यस पालि भएकोमा हर्र्षोउलासका साथ मनाउन लागेका छन । प्रतिपदा तिथि देखि नै…

राजदेवी नगरपालिकाका लक्ष्मीपुरमा माण्डवी संस्थाद्धारा राहत वितरण

रौतहट ३ असोज । जापान प्ल्याट फर्मको आर्थिक सहयोगमा पिस विन्ड्स जापान र समृद्धिका लागी यथायोग्य कार्य संस्थाको साझेदारीमा आज शुक्रवार राजदेवी नगर पालिकाको वडा न ८ लक्ष्मीपुर टोलमा बाढी पिडित परिवारलाई राहत वितरण गरेको छ । १ सय ५४…

सवारी आवागमन व्यवस्थापन तथा दुर्घटना न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम

रौतहट १९ भदौ । जिल्ला प्रहरी कार्यालय रौतहट र जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटको आयोजनामा “ रौतहट जिल्लामा सवारी आवागमन व्यवस्थापन तथा दुर्घटना न्यूनीकरण सम्बन्धमा वृहत अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा रौतहट…