Take a fresh look at your lifestyle.
Browsing Category

स्थानिय

सौफी रक्सी, मोटरसाईकल र मानिसलाई भन्सार चलान ।

, रौतहट ६ असार । ईशनाथ नगरपालिका वडा नं.३ बाटो हुदै नेपालबाट भारत तर्फ जादै गरेको अवस्थामा रक्सी सहित मानिस र मोटरसाइकल प्रहरीले पक्राउ गरेको छ । जिल्ला बारा सिेम्रौन्गढ नगरपालिका वडा नं. ७ जानकीनगर बस्ने वर्ष ३२ को चुनु रामले ना.६५ प…

ईनारबारीको बासघारीमा रहेको अवैध भटी प्रहरीद्धारा नष्ट

रौतहट ३ असार । बौधीमाई नगरपालिका ४ ईनारबारीको बासघारीमा रहेको अवैध भटी प्रहरीले नष्ट गरेको छ । बौधीमाई नगरपालिका ४ ईनारबारी बस्ने रामप्रताब साह र खटु साह मिली संचालन गरेको अबैध घरेलु मदिरा भट्टी ईलाका प्रहरी कार्यालय कोप्वापिपरीया…

डुबेर एक बालकको मृत्यु

,३ असार । खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । कटहरिया नगरपालिका ९ डुमरिया गाउ छेउ झांझ नदिमा डुबेर मृत्यु भएको हो । बालकको १४ घन्टा पछि शव बरामद गरेका छन । स्थानीय मुकेश पासवानको छोरा १० बर्षका सुरज पासवानको घटना स्थल बाट झन्डै १ सय ५०…

नेपाल कम्युनिस्ट पार्टी(नेकपा)द्धारा ज्ञापन पत्र

,रौतहट,२९ जेठ । नगरवासीको समस्या मेयरले ध्यान नदिएपछि नेपाल कम्युनिस्ट पार्टी(नेकपा) रौतहट क्षेत्र न.१ का अध्यक्ष तथा मेयर प्रत्यासी भिखारी प्रसाद यादवको अगुवाईमा बिश्वनाथ साह ,धर्मेन्द्र गिरी ,पम्चन साह तेली, कमलेश मिश्र ,शिवसरण साह…

सामुदायिक शक्तिद्धारा महासंघलाई ब्याग हस्तान्त्रण

, रौतहट २८ जेठ । गैर सरकारी संस्था सामुदायिक शक्तिले नेपाल पत्रकार महासंघ रौतहटलाई ५० थान ब्याग सहयोग गरेको छ । कोरोना संक्रमणका बेला सूचना तथा खवर संकलनमा खटिएका संचारकर्मिहरुलाइ सहजताको लागि एड एट एयाक्सनको सहकार्यमा ब्याग सहयोग गरेको…

ग्यास सिलिन्डर सहित चुलो वितरण

, रौतहट २८ जेठ । फतुवा विजयपुर नगरपालिकाका वडा न १ मा ग्यास सिलिन्डर सहित चुलो वितरण गरेको छ । फतुवा विजयपुर नगरपालिकाका मेयर गोपाल राय यादवको अध्यक्षतामा सो ग्यास सिलिन्डर सहित चुलो वितरण भएको हो । वडा अध्यक्ष ज्ञानेन्द्र चौधरीको…

आरडिसीद्धारा प्रदेश न २ सरकारलाइ स्वास्थ्य स्वच्छता सामाग्री

,रौतहट २५ जेठ । अक्सफाम नेपालको सहयोगमा ग्रमिण विकास केन्द्र नेपाल (आरडिसी ) रौतहटले प्रदेश न २ सरकारलाइ स्वास्थ्य स्वच्छता सामाग्री प्रदान गरेको छ । आइतवार जनकपुर पुगेर आरडिसी नेपालका अध्यक्ष पारस हुसैनले प्रदेश न२ का मुख्यमन्त्री मोहमद…

४ हजार ६ सय ४४ जनाको रिर्पाट आउन वाँकी

, रौतहट २५ जेठ । रौतहट जिल्लाका विभिन्न स्थानीय तहमा बनेका क्वारेन्टाइनमा ७ हजार ७ सय ७७ रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । ३सय १५ महिला र ७ हजार ४ सय ६२ जना पुरुष रहेको जनाएको हो । आज सम्ममा २ हजार ३सय ७२ जना क्वारेन्टाइनबाट…

साहको विहीवार राति स्वर्गवास

, रौतहट २४ जेठ । राजदेवी विकास समाज नेपालद्धारा संचालित राजदेवी एफ एम का संस्थापक गौर १ निवासी हरि प्रसाद साहको विहीवार राति स्वर्गवास भएको खबरले नेपाल पत्रकार महासंघका सदस्यहरु मर्माहत भएका छन । शोकको घडीमा नेपाल पत्रकार महासघ रौतहट…

भागेको विरामीलाई पक्राउ

, रौतटह २१ जेठ । धरहरी आइसोलेनबाट एक जना कोरोना भाइरसका पोजेटिभ रोगी भागेका छन । दुर्गा भगवती वडा न ३ का उतm रोगी हिजो राति क्वारेन्टाइनबाट आइसोलेनमा पठाइएको थियो । मानसिक अवस्था विग्रेकोले भागेको परिवानजनबाट थाहा भएको छ । आइसोलेनमा राम्रो…