Take a fresh look at your lifestyle.
Browsing Category

स्थानिय

क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी तथा प्रहरी माथि स्थानीयद्धारा गाली गलोज

, रौतहट १४ जेठ । गम्हरिया स्वास्थ्य चौकीमा संचालित क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी तथा नगर प्रहरी माथि स्थानीयले गाली गलोज गरेकोले कर्मचारीले कारवाहीका माग गरेका छन । अहेव धर्मेन्द्र सहनी ,अनामी रिकी कुमारी ठाकुर ,कास असनी कुमार, नगर…

रौतहटमा वट सावित्री व्रत गरी मनाए

, रौतहट ९ जेठ । वट सावित्री व्रत आज रौतहटमा महिलाहरुले गरेकी छिन । जेठ कृष्ण औसीका दिन अखण्ड सौभाग्यवतीका लागी महिलाहरुले वट सावित्री व्रत गर्ने गरेको पाइएको छ । यमराजबाट सत्यवानलाई जिउदो सावित्रीले ल्याए पछि परम्पराको रुपमा व्रत गर्दै…

वृन्दावन नगरपालिकाका छ स्थानमा क्यारेन्टाइन स्थापना

, रौतहट ६ जेठ । जिल्लाको वृन्दावन नगरपालिकाका छ स्थानमा क्यारेन्टाइन स्थापना हुन थालेका छन । माध्यमिक विद्यालय विश्रामपुर , सरस्वती मावि हर्दिया पल्टुवा ,मावि धमौरा ,प्राथमिक विद्यालय चमनपुर ,मावि वरगजवा र मदरसा भुसहामा क्यारेन्टाइन…

हुलास चक्की पिठो मा १५ प्रतिशतले कालावजारी

, रौतहट ४ जेठ । हुलास चक्की पिठो मा १५ प्रतिशतले अहिले बढोतरी गरेको छ । लक डाउन हुनु पहिला हुलास चक्की पिठो खुद्रा मूल्य प्रति ५ किलो को पैकेट ३ सय १० मा विक्री हुने गरेको पिठो अहिले खुद्रा मूल्य प्रति ५ किलो को पैकेट ३ सय ६० रुपैयामा…

विभिन्न स्थानीय निकायद्धारा महासंघलाई विभिन्न समाग्री हस्तान्तरण

, रौतहट ४ जेठ । विभिन्न स्थानीय निकायले नेपाल पत्रकार महासंघ रौतहटलाई विभिन्न समाग्री हस्तान्तरण गरेको छ । देवाही गोनाही नगरपालिकाले ६० थान टि शर्ट नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष रविन्द्र शाहलाई हस्तान्तरण गरेको हो । देवाही…

राज्य मन्त्रीद्धारा स्वास्थ्य सुरक्षा सामग्री प्रदान

, रौतहट २७ बैसाख । प्रदेश न २ का कृषि राज्य मन्त्री योगेन्द्र यादवले आज नेपाल पत्रकार महासँघ रौतहटलाई स्वास्थ्य सुरक्षा समाग्री हस्तान्त्रण गरेको छ । राज्य मन्त्री यादवको पहलमा प्रदेश सरकारले प्रदान गरेको स्वास्थ्य सुरक्षा समाग्री…

स्वास्थ्य स्वच्छता सामग्री वितरण

, रौतहट २७ बैसाख । स्थानिय तहलाई अक्सफाम नेपालको सहयोगमा ग्रामिण विकास केन्द्रले स्वास्थ्य स्वच्छता सामग्री वितरण गरेको छ । कोराना संक्रमण रोकथामका लागी नगरपालिका स्तरबाट खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई सुरक्षित राख्न पिपिइ,…

रेलले किच्दा १६ मजदुरको मृत्यु

औरंगाबाद, वैशाख २६ गते । शुक्रबार बिहान भारतमा रेलले किच्दा १६ मजदुरको मृत्यु भएको छ । बाँकी ५ जना घाइते भएका छन् । महाराष्ट्रको औरंगाबादमा शुक्रबार बिहान साढे ५ बजे रेलले किच्दा १६ आप्रवासी मजदुरको मृत्यु भएको बीबीसी हिन्दीले…

रौतहटमा विधुतीय लाइन नियमित अवरुद्ध

, रौतहट २६ बैशाष । लकडाउन भए देखि नै रौतहटमा विधुतीय लाइन अवरुद्ध हुने गरेको छ । रौतहटमा विभिन्न वहानामा लाइन अवरुद्ध हुने गरेको स्थानीयले बताएका छन । हावाहुरी, वर्षा , ट्रन्समिटर विग्रेको जस्ता अनेकौ कारण देखाएर नियमित विधुतीय लाइन काटिने…

४६ जनाको स्वाब संकलन

, रौतहट १८ बैशाख । ४६ जनाको स्वाब संकलन भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । कोरोना संक्रमण भएका व्यतिmहरुको सम्पर्कमा रहेका ४६ जनाको स्वाब संकलन भएको जिप्रकाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताएका छन । बृन्दावन…