Take a fresh look at your lifestyle.
Browsing Category

स्थानिय

रौतहटमा विद्यार्थी जनमत संघको गठन 

, रौतहट २८ बैशाख । जनमत पार्टीको भातृ संगठन विद्यार्थी जनमत संघको शनिवार विहान गठन भएको छ । सदरमुकाम गौरमा भेला भई विरेश चौरसियाको संयोजकत्वमा ५८ सदस्यी समिति गठन भएको बताइएको छ । जनमत पार्टीका केन्द्रिय सदस्य विरेन्द्र साह ,…

सडक निर्माणको वहानामा घर भत्काइ दुःख दिन लागेको स्थानीयको आरोप

, रौतहट २३ बैशाष । माधव नारायण नगरपालिकाका वडा न ३ का वडाध्यक्ष राज कुमार राय यादवले सडक निर्माण कार्यको वहानामा घर भत्काउने कार्य गरेको स्थानीयवासीहरुले आरोप लगाएका छन । नगरपालिका वडा न ३ निवासीहरुले सोमवार विहान सखुअवामा पत्रकार सम्मेलन…

विकास वजेट अहिले सम्म न्यून खर्च

, रौतहट ३ बैशाष । गरुडा नगरपालिकाको विकास वजेट अहिले सम्म न्यून खर्च भएको छ । गरुडा नगर पालिकाको १२ करोड विकास वजेट मध्ये एक करोड सतान्ने लाखको पेश्की खर्च भएको हो । जनप्रतिनिधि सक्रिय नभएको कारण विकास वजेट खर्च हुन वाँकी रहेको नगरपालिकाले…

देवाही गोनाही नगर पालिकामा व्यापक अनियमितता तथा नगर सभामा ढिलाई

, रौतहट २१ चैत्र । देवाही गोनाही नगर पालिकाका मेयर धर्मेन्द्र प्रसाद पटेलको कारण नगर सभा हाल सम्ममा नभएको आरोप वडा अध्यक्ष लगायत कार्यपालिका सदस्यहरुले लगाएका छन । उप मेयर परनीया देवी पटेलको अगुवाई विहीवार नगर पालिकाको सभाकक्षमा पत्रकार…

नकसाङ्गकनकालागीमाधवनारायण नगरपालिकामाकागजपत्र बुझाइयो

, रौतहट २० चैत्र । गजेन्द्र नारायण स्मृति प्रतिष्ठानद्धारा आयोजित गजेन्द्र नारायण सिह मेमोरियम हास्पिटलको नकसाङ्गकनकालागीमाधवनारायण नगरपालिकामाकागजपत्रबुधवार बुझाएका छन । ३ सय ३४ वेडको हास्पिटल निर्माणका लागीपाँच सय करोडको लागतमानिर्माण…

अश्लीलगीतलाई नबजाउन गरुडा नपालाई ज्ञापन

,रौतहट १८चैत । रौतहटजिल्लाकोविभिन्नसार्वजनिक ठाउँमा अश्लीलभोजपुरी गितनबजाउनकालागी गरुडा नगरपालिकामाज्ञापन बुझाईएको छ । मानवअंगकाविभिन्नकिसिमको दोहरो अर्थ लाग्ने अश्लिलभोजपुरी गितहरु जथाभावीतरिकाले सार्वजनिक स्थानहरुमाचर्को अवाजमाबज्ने…

राममन्दिर निर्माणका लागीश्रीमदभागवतमहापुराण सप्ताहमातिस लाख सकलन

, रौतहट १९ चैत्र , श्रीमदभागवतमहापुराण सप्ताहमातिस लाख बरावरको नगदतथाजिन्सी सहयोग राशीप्राप्तभएको छ । १९९४ मा स्थापितश्रीराममन्दिर जिर्ण हुदै गए पछि पुनःनिर्माणका लागीश्री राममन्दिर संरक्षण समिति गठन गरी श्रीमदभागवतमहापुराण सप्ताहको आयोजना…

महादेवपर्टी घटनाको सहमति

, रौतहट १९ चैत्र । पिडितपक्ष र नगर प्रहरी विच सहमतिभएको छ । जिल्लाप्रहरी कार्यालय रौतहटमा भएको छलफलमा नगर प्रहरीले गल्ती स्वीकार गरे पछि सहमतिभएको हो । नगर प्रहरीद्धारा गरिएको कुटपिटमा घाइते भएका ६५ वर्षीय रामविलास पासवान , २४ वर्षीय बन्दु…

(नेकपा) रौतहटद्धारा विभिन्नमाग राख्दैजिप्रका रौतहटमा ज्ञापन पत्रबुझाए

, रौतहट १७ चैत्र । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रौतहटले जिल्लाप्रशासनकार्यालय रौतहटमा आइतवार ज्ञापन पत्रबुझाएका छन ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)काप्रदेश न २ का सदस्यशम्भु साहद्धारा हस्ताक्षरित ज्ञापन पत्रमागौर नगरपालिकाकार्यालय…

एक लाख पन्चानवे हजारको सामग्री सहित मानिस भन्सार चलान

, रौतहट २९ फागुन । भारतबाट नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा शसस्त्र प्रहरीले राजदेवी नगरपालिका ८ लक्ष्मिपुरबाट पेन्टका सामग्रीहरु पक्राउ गरेको छ । ना ४० प २७७९ नम्बरको ग्लामर मोटर साईकलमा बिभिन्न किसिमका पेन्टहरु ल्याउदै गरेको अवस्थामा…