Take a fresh look at your lifestyle.
Browsing Category

स्थानिय

कटान रोक्न ठोक्करको निर्माण

रौतहट २९ फागुन । भौतिक पुर्वाधार विकास मनत्रालयको जलस्रोत तथा सिचाई विकास योजनाबाट निर्माण हुने लालबकैया नदी नियन्त्रण शिलान्यास कार्यक्रम बुधवार सम्पन्न भएको छ । लाल बकैया नदी नियन्त्रण समिति गौर २ महादेवपर्टीद्धारा आयोजित शिलान्यास…

माधव नारायण नगरपालिकाले १०९ औं अन्तराष्ट्रिय महिला दिबस मनाए

रौतहट,२४ फागुन । माधव नारायण नगरपालिकाले १०९ औं अन्तराष्ट्रिय महिला दिबस भव्यताका साथ मनाइएको छ । लैङ्गिक समानताका लागी समान सोच र व्यवहार समृद्धिको अधार मुल नाराका साथै १०९ औ अन्तराष्ट्रिय महिला दिबस मनाइएको हो । सो अवसरमा नगरपालिकाका…

सुचना सुचना सुचना

सुचना सुचना सुचना समृद्ध नेपाल ,सुखी नेपालीको महान अभियान सफल पारौ । गरुडा जाउँ । गरुडा जाउँ । प्रधानमन्त्री एवं हामे गौरवशाली पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष सम्माननीय के पी शर्मा ओली पुर्व प्रधानमन्त्री तथा पार्टी…

जनवादी गणतन्त्र स्थापनाका लागी आन्दोलन हुने — अध्यक्ष सिपी गजुरेल

,रौतहट १८ फागुन । देशभतm जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले लोकतान्त्रिक गणतन्त्र व्यवस्थालाई हटाउनका लागी जनआन्दोलनको आवश्यकता रहेको बताएका छन । देशभतm जनगणतान्त्रिक मोर्चा नेपालद्धारा मेचि महाकाली अभियानको क्रममा शनिवार…

सुरक्षा निकायद्धारा कार्यक्म स्थल निरिक्षण तथा अनुगमन

रौतहट १८ फागुन । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपि शर्मा ओलि तथा पुर्व प्रधानमन्त्री र पार्टी अध्यक्ष पुष्पकमल दाहालको प्रमुख आतिथ्यमा गरुडा बजारमा हुने विशाल सभालाई व्यवस्थित बनाउनका लागी सुरक्षा निकायका…

विशाल जनसभाको लागि विस्तारित बैठक सम्पन्न

रौतहट १८ फागुन । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपि शर्मा ओलि तथा पुर्व प्रधानमन्त्री र पार्टी अध्यक्ष पुष्पकमल दाहालको प्रमुख आतिथ्यमा गरुडा बजारमा हुने विशाल सभालाई व्यवस्थित बनाउनका लागी शनिवार विस्तारित…

बौधीमाई नगरपालिकाको दोस्रो नगर सभा सम्पन्न

,रौतहट १७ फागुन । बौधीमाई नगरपालिकाको दोस्रो नगर सभा अधिवेशन २०७५ को खुल्ला सत्र आज शुक्रवार वकुलमा सम्पन्न भएको छ । सो सभामा मेयर राजीव रंजन यादवले आ.व ०७४।०७५ मा चालु खर्च तर्फ चौध करोड अन्ठानवे लाख पचपन्न हजार पाँच सय अन्ठाउन पैसा…

रौतहट जिल्लालाई फैलाइएको अपवाह मैले पाएन । 

,रौतहट १७ फागुन । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक भुपेन्द्र बहादुर खत्रीले रौतहट जिल्ला वारेमा फैलाइएको अपवाह मैले पाँच दिनमा नपाएको बताएका छन । जिप्रका रौतहटद्धारा आयोजित पत्रकार साक्षत्कार कार्यक्रममा उनले बताउदै आफु…

पार्टी प्रवेश गर्ने लाई टिका माला लगाई स्वागत

,रोतहट ७ फागुन । रौतहटका क्षेत्र न ३ का पुर्व माननीय सुनिल कुमार यादवले मगलवार पार्टी प्रवेश गर्ने लाई टिका माला लगाई स्वागत गरेका छन । प्रजातन्त्रको उपलक्ष्यमा आयोजित कार्यक्रममा फतुवा विजयपुर नगर पालिकाको वडा न ९ का पुर्व एमाले…

अभियुतmलाई प्रहरीद्धारा पक्राउ

रौतहट । कर्तव्य ज्यान मुद्धामा फरार रहेका अभियुतmलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला रौतहट राजपुर न.पा १ वस्ने वर्ष ३५ को शेख सैफुल्लाहलालाई गोलि प्रहार गरी फरार भएका शेख मगनु भन्ने अब्दुल खालिक लाइ खोत तलास गर्दै जाने क्रममा पक्राउ गरेको…