विदाई कार्यक्रम सम्पन्न
, रौतहट ७ फागुन ।
अनहोती लाल मा.वि. बसन्तपर्टीद्धारा आयोजित विदाई कार्यक्रम सम्पन्न भएको छ । अवकाश प्राप्त प्रधानाध्यापक गौरी कान्त मिश्र , पुनम चौधरी , श्याम मानधर र शम्भु पटेललाई विद्यालयले विदाई गरेको हो । विद्यालय व्यवस्थापन समितिका…
