निर्माण व्यवसायी सघ रौतहटको अध्यक्षमा शाह निर्वाचित
,रौतहट २३ भाद्र ।
निर्माण व्यवसायी सघ रौतहटको छौठो साधारण सभा तथा अधिवेशनमा दयाराम प्रसाद शाहलाई अध्यक्ष पदमा निर्विरोद्ध निर्वाचित गरेको छ । निर्माण व्यवसायीहरुको सहमतिमा वरिष्ठ उपाध्यक्ष उपेन्द्र कुमार यादव ,उपाध्यक्ष उपेन्द्र यादव…
