Take a fresh look at your lifestyle.
Browsing Category

स्थानिय

जिप्रका रौतहटमा वर्सेनि मुद्धाको चाप बढदै

,रौतहट १४ भाद्र । जिल्ला प्रहरी कार्यालय रौतहटद्धारा सार्वजनिक गरेको तथ्याँकमा वर्सेनि मुद्धाको चाप बढदै गएको छ । आ.व ०७२।०७३ मा ३ सय २२ मुद्धा दर्ता भएकोमा २ सय ७९ फर्छ्योट ४३ वाँकी रहेको थियो भने आ.वं ०७३।०७४ मा ४ सय ४ मुद्धा दर्ता…

गरिव असहायलाइ प्रभावित पार्ने कर निशुल्क अन्य कर राजश्व परामर्श समितिद्धारा जारी

,रौतहट ,१४भाद्र । प्रसपरोहा नगर पालिका नगर कार्यपालिकाको कार्यालय लौकाहाले गरिव ,असहायलाई ध्यानमा राख्दै करको दायरा भित्र परेका मध्येबाट आंशिक निशुल्क सेवा प्रदान गर्ने भएको छ । आ.व २०७५।०७६ मा भाद्र ३ गते देखि लागू हुने गरी सेवा तथा…

डुङगा दुर्घटनामा पाँच जनाको लाश सनाख्त

,रौतहट १३ भाद्र । गौर न.पा.४ बस्ने भरत राउत कुर्मीको श्रीमति अंन्दाजी बर्ष ४५ की ईन्दु देबि कुर्मी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । भारतको शिवहर जिल्ला बेलाघाटमा मृत अवस्थामा फेला पारेकोले जिल्ला अस्पाताल…

डुङगा दुर्घटनामा मृत्यु भएका परिवारजनलाई राहत वितरण

,रौतहट १२ भाद्र । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रौतहटले डुङगा दुर्घटनामा परी मृत्यु भएका परिवारजनलाई राहत वितरण गरेको छ । टिकुलीयाका ओम प्रकाश चन्द्रवंशी ,इन्दु देवी पटेल ,शान्ति देवी साह ,उष्मा पटेल , औरैयाका रुना देवीका परिवारजनलाई…

पप्पु कन्ट्रक्शन कम्पनीका संचालक विरुद्ध गृह मन्त्रालयमा उजुरी

,रौतहट १२ भाद्र । संविधान सभा सदस्य तथा माधव नारायण नगर पालिका ६ निवासी सत्यनारायण भगतले आज मगलवार गृह मन्त्री समक्ष किटानी उजुरी दिएको छ । उजुरीमा पप्पु कन्ट्रक्शन कम्पनीका संचालक हरि नारायण रौनियारलाई पक्राउ गरी कारबाई गर्नका लागी उजुरी…

प्रदेश न २ सरकारद्धारा राहतको घोषणा

,रौतहट ११ भदौ । ठेकेदारलाई कारबाईको माग गर्दै क्षतिपुर्तिको लागी सोमवार नेकपाका युवा नेता शम्भु शाहले जिल्ला प्रशासन कार्यालय गौरमा ज्ञापन पत्र बुझाएका छन । नेकपाका युवा नेता शाहको नेतृत्वमा कार्यकर्ता तथा नगरवासीले गौर नगर क्षेत्रमा जुलुस…

डुंंङगा दुर्घटनामा दुई जनाको लाश फेला तीन जना अझ वेपता

रौतहट १० भाद्र । गौर नगर पालिकाको टिकुलिया घाटमा शनिबार साझ डुंंङगा दुर्घटनामा परेका मध्येबाट दुई जनाको लाश फेला परेको छ । भारतको शिबहर जिल्ला बेलवा घाटमा ३५ वर्षिया रुना पटेल र ५५ वर्षिया शान्ति देवीको लाश फेला परेको हो । डुंंङगा सहायक…

शिव मन्दिर शिलान्यास वडाअध्यक्षद्धारा सम्पन्न

रौतहट ८ भाद्र । गौर नगरपालिका १ मा पुरानो शिव मन्दिरको शिलान्यास वडा अध्यक्षद्धारा सम्पन्न भएको छ । करिव ९० वर्ष अघि निर्माण भएको शिव मंन्दिरको अवस्था जीर्ण भइसकेकोले नयाँ मन्दिर निर्माणका लागी आज शुक्रवार शिलान्यास भएको हो । गौर…

एक जना लडेर घाईते

रौतहट ८ भाद्र । बिधुतीय काम गरिरहेको अवस्थामा एक जना लडेर घाईते भएको छ । गौर न.पा.९ बस्ने अमित कुशवाहाको छोरा बर्ष २४ को शुभाष कुशवाहाले तिरपित नारायण झाको घरमा बिधुतीय काम गरिरहेको अवस्थामा एक तल्लाबाट अचानक खस्न गई घाइते भएको जिल्ला…

भ्रस्टाचारी लाई कडा कार्यवाही हुने   —नेता नेपाल

रौतहट ३ भदौ । पुुर्व प्रधानमन्त्री माधव कुमार नेपालले  भ्रष्टचारी कारबाईको दायरामा ल्याउने बताएका छन । गौर राईस मिलको सभाकक्षमा आयोजित बृहत कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई संम्बोधन गर्दै उनले उक्त कुरा…