कृषि क्षेत्रलाई व्यवस्थित बनाउन आजको आवश्यकता मन्त्री शाह
रौतहट, १९ माघ ।
देश आर्थिक संकटमा गइ रहेकोले कृषि क्षेत्रलाई व्यवस्थित बनाउन आजको आवश्यकता रहेको कृषि मन्त्री ज्वाला साहले बताएकी छिन ।
रौतहटको सदरमुकाम गौरमा विहिवार आयोजित स्वागत तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै संघिय…
