Take a fresh look at your lifestyle.
Browsing Category

स्थानिय

स्वास्थ्य चौकी तथा उपस्वास्थ्यहरुमा निशुल्क औषधीको अभाव

, रौतहट, २१ पुस । स्वास्थ्य चौकी तथा उपस्वास्थ्यहरुमा विरामीहरु पाउनुपर्ने निशुल्क औषधीको अभावका कारण विरामीहरु बाहिर मेडिकलबाट महगो शुल्कमा औषधी किन्न बाध्य भएको छ । नेपाल सरकारद्धारा निशुल्क वितरण गर्नुपर्ने औषधीे स्वास्थ्य संस्थाहरुमा…

सांसद किरण कुमार साह नेकपा एमालेमा प्रवेश

रौतहट १९ पुस । रौतहट क्षेत्र न २ का स्वतन्त्र सांसद किरण कुमार साह नेकपा एमालेमा प्रवेश गरेका छन् । सोमबार साँझ बालकोटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सांसद साहलाई एमालेमा प्रवेश गराएका हुन् । उक्त अवसरमा केपी शर्मा ओलीसँगै अर्थमन्त्री…

तीन दिनको लागी विद्यालय बन्द

,रौतहट, १९ पुस । जाडोलाई मध्यनजर गर्दै रौतहटका पालिकाले बुधवार देखि शुक्रवार सम्मको लागि आफनो नगर भित्र रहेका सम्पूर्ण सात्रबबमुदायिक विद्यालयहरुलाई बन्द गर्ने निर्णय गरेको छ । पुस महिनाको कठ्याग्रिदो चिसोबाट बालबालिकाहरुलाई सुरक्षित…

श्रोत नखुलेको भारतीय रुपैयाँ सहित २ जना पक्राउ

रौतहट १८ पुस । भन्सार सुरक्षा गार्ड र सशस्त्र प्रहरी वल वि.ओ.पी.भन्सारबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले श्रोत नखुलेका भारतीय रुपैयाँ सहित दुई जनालाई पक्राउ गरेको छ । गौर नगरपालिका वडा नं.१ भन्सार गार्ड अगाडी चेक पवाईन्ट खडा गरी…

सभापति कृष्णप्रसाद यादव संसदीय दलको नेतामा विजयी

रौतहट दृष्टि, जनकपुर १४ पुस । नेपाली काँग्रेसको मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादव संसदीय दलको नेतामा विजयी भएको छ । मधेश प्रदेश सभामा संसदीय दलको नेताका लागि सभापति कृष्णप्रसाद यादव र उपसभापति रामसरोज राय यादव विच प्रतिष्पर्धा भएको…

आम जनता पार्टी नेता प्रभु साहद्धारा स्थापना

, रौतहट, १४ पुस । रौतहट निर्वाचन क्षेत्र नम्वर ३ बाट स्वतन्त्र रुपमा निर्वाचित भएका नेता प्रभु साहले आम जनता पार्टी स्थापना गरेका छन् । जनताको चाहना अनुरुप विहिवार काठमाडौंमा प्रभु साहको अध्यक्षतामा १५१ जना केन्द्रीय कमिटि गठन गरिएका…

भन्सार चोरी पैठारी र निकासीका सर–सामान भन्सार चलान

रौतहट ११ पुस । बाह्र लाख पचासी हजार चार सय अठार बराबरको सर–सामान र गाडीहरु आज सोमवार गौर भन्सार कार्यालयमा बुझाइएको छ । जिल्ला प्रहरी कार्यालय, प्रहरी ईकाईहरु र सशस्त्र प्रहरी बल वेश क्याम्प, वोडर आउट पोष्टहरुबाट संयुक्त रुपमा खटिएको…

गठबनधनका विरोध गर्दै राजिनामा

, रौतहट २४ कार्तिक । जनता समाजवादी पार्टीका नेता कार्यकर्ता तथा नेकपा एमालेका नेता कार्यकर्ताहरु अहिले गठबनधनका विरोध गर्दै राजिनामा दिदै आएका छन । जसपाका रौतहट जिल्ला अध्यक्ष धर्मेन्द्र पटेलले अध्यक्ष पद तथा साधारण सदस्य समेतबाट राजिना…

गौर नगरपालिकाद्धारा नाला सफाई नहुंदा स्थानियवासीको समस्या

रौतहट ,१९ कार्तिक , गौर नगरपालिकाको सरसफाइ फितलो हुदै गएको छ । गौर नगरपालिकाले अहिले सर सफाइृमा ध्यान नदेएको कारण नालाहरु जाम भइ रहेको छ । पानी जम्ने लगायतका कारणले डेगीं रोग हुने लामखुट्टेको प्रज्जन हुने कुराको प्रचारप्रसार गर्ने गौर…

स्वतन्त्र स्वच्छ धाधली रहित निर्वाचन गर्न प्रतिवद्व छौ ः– मातृकाप्रसाद मरासिनी

रौतहट १७ गते कार्तिक रौतहट जिल्ला अदालत का जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत मातृकाप्रसाद मरासिनीले स्वतन्त्र स्वच्छ धाधली रहित निर्वाचन गर्न प्रतिवद्व छौ बताए । मुख्य निर्वाचन अधिकृतको कार्यालय रौतहटले आयोजना गरेको निर्वाचन आचार…