Take a fresh look at your lifestyle.
Browsing Category

स्थानिय

माधवनारायण नगरपालिकाका नगरप्रमुख यादवले नगरपालिका भवन निर्माण गर्न जग्ग दान

,रौतहट १० जेठ , माधवनारायण नगरपालिकाका नगरप्रमुख बैजनाथ प्रसाद यादवले आफ्नो निजि ५ कठा जग्गा दान गरेका छन । नगरपालिकाको आफ्नै भवन निर्माणका लागि नगरप्रमुख यादवले सो जग्गा दान गरिएको हो , नगरपालिकाको आफ्नै भवन हुन्छ भनी चुनावी प्रतिवद्धता…

एक वृद्धको हत्या

, रौतहट ,११ जेठ । रौतहटमा गोली हानेर एक वृद्धको हत्या गरेको छ । देवाही गोनाही नगरपालिका १ करुनियाका ७० वर्षीय एक वृद्धको गोली हानेर हत्या गरिएको अवस्थामा शव फेला परेको हो । अज्ञात समूहले गोली हानेर ७० वर्षीय शेख तैयबको हत्या गरिएको…

निशुल्क राहदानी तथा राष्ट्रिय परिचय पत्र फाराम भर्ने

, रौतहट ३० बैशाख । जिल्ला प्रशासन कार्यालय रौतहटले निशुल्क राहदानी तथा राष्ट्रिय परिचय पत्र फाराम भर्ने भएको छ । सेवाग्राहीको सुविधालाई ध्यानमा राखी जेठ १ गतेबाट निशुल्क रुपमा फाराम भर्ने व्यवस्था मिलाइएको जिप्रका रौतहटले जनाएको छ ।…

प्रशासकीय अधिकृत झालाई बदनाम गर्न केही व्यतिm लागेको आरोप

रौतहट २४ बैशाख इशनाथ नगर पालिकाका प्रशासकीय अधिकृत भुदेव झालाई बदनाम गर्न केही व्यतिm लागी रहेको नगरपालिकाले जनाएको छ । गौरको जना पत्रकारलाई २ वटा शिर्षक गरि ५÷५ लाख गरी दस लाखको तालिम कार्यक्रम , धेरै जनकार गौरको एक जना महाज्ञानी पुरूष…

मा.वि मुडबलवा परिक्षा केन्द्रबाट नक्कली परिक्षार्थी पक्राउ

, रौतहट २२ चैत्र । मा.वि मुडबलवा परिक्षा केन्द्रबाट आज एक जना नक्कली परिक्षार्थी पक्राउ परेको छ । पक्राउ पर्नेमा सिम्बल नम्बर ०३५००२५७ भएको नुरैन खाँनको सट्टामा इशनाथ नगर पालिका वडा न १ वस्ने बिष्णु बहादुर मालीले परिक्षा दिई रहेको अवस्थामा…

राष्ट्रिय सहकारी दिवस मनाइयो

, रौतहट २० चैत्र । राष्ट्रिय सहकारी दिवस आज मनाइएको छ । सहकारी नगर सञजाल समिति वृन्दावनको आयोजनामा प्रमुख अतिथि कृषि सामग्री कम्पनी लि का प्रमुख गोविन्द प्रसाद घिमिरेले सहकारीले गरिव निमुखा सर्वसाधरणको आर्थिक स्थितिमा सुधार आएको बताएका छन…

टोलीलाई स्थानीयहरुद्धारा लखेटे

रौतहट १८ फागुन । छानविन गर्न आएको अख्तियार दुरुपयोग अनुसंधान आयोग बर्दिवासको टोलीलाई स्थानीयहरुले लखेटेका छन् । मौलापुर नगरपालिका वडा नम्बर १ मर्यादपुरमा वितरण गरिएको राहत सामाग्री विषयमा अनुगमन र छानवीन गर्न आएका टोलीलाई स्थानीयले लखेटेका…

कृषि क्षेत्रलाई व्यवस्थित बनाउन आजको आवश्यकता मन्त्री शाह

रौतहट, १९ माघ । देश आर्थिक संकटमा गइ रहेकोले कृषि क्षेत्रलाई व्यवस्थित बनाउन आजको आवश्यकता रहेको   कृषि मन्त्री ज्वाला साहले बताएकी छिन  । रौतहटको सदरमुकाम गौरमा विहिवार आयोजित स्वागत तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै संघिय…

जिल्ला प्रहरी कार्यालय रौतहटद्धारा अर्ध वार्षिक कार्य प्रगति विवरण सार्वजनिक

, रौतहट १३ माघ । जिल्ला प्रहरी कार्यालय रौतहटले अर्ध वार्षिक कार्य प्रगति विवरणमा सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरणमा साउन १ गते देखि पुष मसान्त सम्ममा ३ सय ७१ मुदा दर्ता गरेको छ । २ सय १४ मुदा फर्छौट गरेको छ भने १ सय ५७ मुदा…

५२ हजार वरावरको सर समान पक्राउ

रौतहट १३ माघ । परोहा न.पा.९ रामपुरखाप दशगजा नजिक भारतबाट नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा ४५ हजार वरावरको सर समान प्रहरीले वरामद गरेको छ । ३ वटा साइकलमा ९० किलो सुर्ति अन्दाजी.ं मल्ुय रु.४५ हजार बराबरको सुर्ति अवैध रुपमा ल्याउदै गरेको…