Take a fresh look at your lifestyle.
Browsing Category

स्थानिय

विभिन्न व्यतिmहरुको खाताबाट रकम झिक्ने तीन जनालाई पक्राउ

, रौतहट १२ पुष । बैक खाताबाट पटक पटक गरी अरुको रकम झिक्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौर नगरपालीका वडा नं. ४ वस्ने वर्ष २५ को जितेन्द्र गिरी ,सोही निवासी वडा नं. ७ बस्ने वर्ष ३७ को दिपेन्द्र कुमार साह , गुजरा…

बाल बालिकाद्धारा भूकम्प पिडितलाई राहत सहयोग

रौतहट १० मसिर । न्यु होप एकेडमी गौर ५ का बालबालिकाहरूले जाजरकोट र रूकुममा भएका भूकम्प पिडितहरूलाई राहत सहयोग वापत रू पाँच हजार नगद नेपाल रेडक्रस सोसाईटी रौतहट शाखालाई आज हस्तान्त्रण गरेको छ । एकेडेमीका प्रिन्सिपल संजिव कुमार केसरी…

महिला मृत अवस्थामा फेला

महिला मृत अवस्थामा फेला रौतहट , १० मसिर राजपुर न.पा.९ बैरिया बाध भन्दा पुर्व पट्टी झाडीमा नामथर वतन नखुलेको अं. बर्ष २५।२६ को तराई बासी जस्तो देखिने हरियो कुर्था सुरुवाल लगाएकी महिला मृत अवस्थामा फेला परेको छ । सुचनाको आधारमा…

राँगाको आक्रमणबाट एकजना वृद्धको मृत्यु

राँगाको आक्रमणबाट एकजना वृद्धको मृत्यु रौतहट, ८ मंसिर । कटहरिया नगरपालिकाको डुमरियामा राँगाको आक्रमणबाट एकजना वृद्धको मृत्यु भएको छ भने करिव एक दर्जन मानिस घाइते भएका छन् । घाइते हुनेमा राजदेव माझी, मञ्जारुल मियाँ, महामदिन मियाँ, बिलास…

जिल्ला स्तरिय समिति गठन

, रौतहट ७ असोज । मुस्लिम मुतिm मोर्चा नेपालको जिल्ला स्तरिय समिति गठन भएको छ । सो गठित समितिका संयोजक जहरुल हक सह संयोजक मौसम आलम सह सचिव एकरामुल हक सर्व समितिबाट चयन भएको हो । २१ सदस्य समिति गठन भएको सह सचिव एकरामुल हकले बताएका छन ।

उपचारको क्रममा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

रौतहट ५ असोज । रिता देवी दासको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । सुर्या हस्पिटल बिरगंजमा उपचार भइ रहेको अवस्थामा निज रिता देवीको मृत्यु भएको जिप्रका रौतहटका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक दामोदर…

२२ औ जन्मोत्सव तिन दिन सम्म मनाइने

रौतहट १५ साउन । राष्ट्रवादी नागरिक समाज रौतहट तथा नेपाल विद्धत परिषद नेपालको संयुतm आयोजनामा पुर्व नवयुवराजधिराज हृदयन्द्र विर विक्रम शाह देवको २२ औ जन्मोत्सव मनाइएको छ । आइतवार देखि शिवालय मन्दिर गौर र दुर्गा भगवती मन्दिर गंगापिपरामा…

दोषी भए कानुनी प्रक्रिया अन्तरगत कारवाई गर्ने प्रजिअ मिश्र

, रौतहट २१ जेठ । कृषि ज्ञान केन्द्र गौर रौतहटका निमित प्रमुख हरिशंकर प्रसाद जयसवाल लगायत सम्बन्धित फाँटका कर्मचारी माथि विभिन्न अनियमितताको आरोप लगाउदै ग्रामीण विकास कृषि फार्म गढीमाई ५ का प्रोपाइटर नागेन्द्र प्रसाद यादवले जिल्ला प्रशासन…

रौतहटका पत्रकारिता तथा सविधान वारेमा राय सकलन

रौतहट १३ जेठ । नेपाल बौद्धिक प्रतिष्ठानका केन्द्रिय अध्यक्ष विष्णु कुवँर लगायतका टोलीले आज रौतहटका पत्रकारिता तथा सविधान वारेमा राय सकलन गरेको छ । नेपाल बौद्धिक प्रतिष्ठानका केन्द्रिय अध्यक्ष विष्णु कुवँर र सदस्य गितारानी झा लगायतका…

सदस्यता शुद्वीकरण अभियानलाई सफल बनाउन राजिनामा

रौतहट १३ जेठ । नेपाल पत्रकार महासंघ रौतहटका पुर्व सचिव राजेन्द्र कुमार क्षेत्रीले सदस्यता शुद्वीकरण अभियानलाई सफल बनाउन राजिनामा गरेका छन । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले पत्रकारितामा क्रियाशिल रहेको पत्रकारको संस्था बनाउने…