छाया नेपालद्धारा आइसोलेसन सेन्टरलाई सहयोग
, रौतहट २८ भाद्र ।
जिल्ला अस्पताल गौरले संचालन गरेको कोरोना आइसोलेसन सेन्टरमा छाया नेपालले विभिन्न सामग्री सहयोग गरेको छ ।
आइतवार विहान करिव ११ वजेको समयमा जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकीय अधिकृत किरण निधि तिवारी र प्रशासन शाखाका…
