काग्रेसद्धारा रौतहटको विभिन्न क्षेत्रमा विरोध प्रर्दशन
, रौतहट १३,पुस ।
नेपाली कांग्रेस रौतहट द्धारा संसद विघटनको विरोधमा आज विभिन्न क्षेत्र तथा नगर पालिका स्तरिय विरोध प्रदर्शन गरेको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते संसद विघटन गरेको विरोधमा कांग्रेसले…
