बाघ गणनाका लागि राखिएको क्यामेरा बनबाट चोरी
रौतहट , २४ माघ
बाघ गणनाका लागि राखिएको क्यामेरा रौहतटको बनबाट चोरी भएको छ । बनका विभिन्न क्षेत्रमा बाघ गणना गर्न राखिएका ६ वटा क्यामेरा चोरी भएको हो। केही क्यामेरा कामै नलाग्ने गरी फुटाएको अवस्थामा भेटिएको छ । चाँदी खोलादेखि बागमती खोलाको…
