Take a fresh look at your lifestyle.
Browsing Category

मुख्य समाचार

बाघको आक्रमणबाट एकको मृत्यु ,दुई जना घाइते

, रौतहट १४ असोज । बाघको आक्रमणबाट एकको मृत्यु भएको छ । मृत्यु हुनेमा चन्द्रपुर ६ का २७ वर्षीय संगम भण्डारी रहेको छ । घाँस लिन गएका भण्डारी घर नफर्के पछि खोजीगर्दा शव फेला परेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी हेम बहादुर…

परिस्थितिको जिम्मेवार पनि सरकार नै हुने

रौतहट १३ असोज । कुशासन र भ्रष्टाचारलाई जरैदेखि उखेलेर सरकारलाई जनउत्तरदायी बनाउँदै शिक्षा र स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तन गर्नका लागि पटकपटक सत्याग्रह मार्फत् सरकारलाई दबावदिँदै आउनुभएका आदर्श व्यक्तित्व डा.गोविन्द केसीले आमरण अनशन…

शसस्त्र प्रहरीद्धारा ५ लाख ४६ हजार ४ सयको सामग्री वरामद

, रौतहट १३ असोज । ईशनाथ नगरपालिका २ औरैया नजिक अबैध रुपमा भन्सार छली भारतबाट नेपालतर्फ ल्याउदै गरेको अवस्थामा ५ लाख ४६ हजार ४ सय वरावरको समाग्री प्रहरीले पक्राउ गरेको छ । सुर्ती १०९ के.जी.¸ लत्ताकपडा र मोबाईलमा प्रयोग हुने सामान (ईयरफोन¸…

ज्यान सम्बन्धी कसूरमा चार जना पक्राउ

रौतहट १२ असोज । गढीमाई न.पा. वडा नं. ३ गम्हरिया पर्सा मुसरी टोल वस्ने सकल बैठाको श्रीमती वर्ष अं. ३५ की मिन्त्रा देवी वैठा को हत्या आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा  गढीमाई नगरपालिका वडा…

देवाही गोनाही नगर पालिकाका वडा न ८ का अति विपन्न परिवारलाई राहत

, रौतहट ७ असोज । देवाही गोनाही नगर पालिकाका वडा न ८ का अति विपन्न परिवारलाई नगर युवा संजाल तथा च्यारिटेवल सस्थाले राहत वितरण गरेको छ । अति विपन्न २६ परिवारलाई प्रति परिवार १५ किलो चामल , २ किलो दाल , १ किलो तेल ,३ पिस मिक्स मसाला ,२५०…

गौर अस्पतालमा पिसिआर सशुल्क तथा निशुल्क जाँच

गौर अस्पतालमा पिसिआर सशुल्क तथा निशुल्क जाँच , रौतहट ७ असोज । लक्ष्ण तथा चिन्हहरु नभएका र स्वेच्छाले पिसिआर जाँच गराउने चाहनेहरुलाई पनि गौर अस्पतालले जाँच गरिने जनाएको छ । विहान १०ः३० वजे देखि १२ः३० वजे सम्म पिसिआर जाँच हुने छ । एक दिनमा…

गौर बजारमा मगलवार अनुगमन

, रौतहट ६ असोज । गौर बजारमा आज मगलवार अनुगमन भएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटको नेतृत्वमा बाणिज्य कार्यालय बिरगंज, गौर नगरपालिका, जिल्ला प्रहरी कार्यालय, उद्योग वाणिज्य संघका सम्मिलित टोलीद्वारा बजार अनुगमन गरिएको हो । गौर बजारमा…

रौतहट चारिटेबल कमिटीद्धारा राहत वितरण

, रौतहट ४ असोज । रौतहट चारिटेबल कमिटीद्धारा दुर्गा भगवती गाउँ पालिकाका वडा न ४ का मुसहर टोलमा राहत वितरण गरेको छ । रौतहट चारिटेबल कमिटीका उपाध्यक्ष राहुल मिश्र र सचिव विवेक यादवको सक्रियतामा मुसहर टोलका २० परिवारलाई प्रति परिवार १५ किलो…

चट्याङले घर भत्कदा सम्पुर्ण परिवार घाइते ।

, रौतहट २ असोज । राजपुर न.पा.वडा नम्बर ४ निवासी  इनरजित साह भन्ने (जितु साह)  को घरमा आज विहान चट्याङ खस्दा घर भत्केको छ । अविरल बर्षा संगै चट्याङ आज विहान करिव ४ः३० वजेको समयमा खस्दा घर भत्केर सम्पुर्ण परिवार घाइते भएका छन…

निषेधज्ञालाई असोज १ गते देखि परिमार्जन

, रौतहट ३० भाद्र । जिल्ला स्तरिय कोभिड १९ संकट व्यवस्थापन केन्द्र रौतहटले साउन २४ गते देखि लागू गरिएको निषेधज्ञालाई असोज १ गते देखि परिमार्जन गरिएको छ । संक्रमितहरुको संख्या दिनानुदिन बढदै गई रहेकोे र संक्रमणको जोखिमको सम्भावना समेत उच्च…