पर्सा जिल्लामा निषेधाज्ञा समेत जारी
काठमाडा ३१ बैशाषं ।
वीरगन्जका दुई पत्रकारमा कोरोना संक्रमण पुष्टि भएपछि यहाँ कार्यरत सबै पत्रकारको कोरोना परीक्षण थालिएको छ । बुधबार बिहान १० बजेदेखि १ बजेसम्म पत्रकारमा कोरोना भए नभएको परीक्षणका लागि स्वाब संकलन गरिएको हो । त्यसका लागि…
