एल. एस. न्यूरो एण्ड जेनरल हस्पिटल प्रा. लि.विरगजमा सम्पुर्ण सुविधा २४ औ घण्टा
विरगज १ चैत्र ।
काठमाण्डौका बाँसवारी न्यूरो हस्पिटलका बरिष्ठ न्यूरो सर्जन डा श्याम बाबु प्रसाद एल. एस. न्यूरो एण्ड जेनरल हस्पिटल प्रा. लि. विरगजमा आउनु भएको छ । विरगजका पानीटकीको पुरानो सर्बोतम अस्पतालमा २४ औ घण्टा सेवामा तत्पर रहेका छन ।…
