उपराष्ट्«पति पुनको आतिथ्यमा जानकी महोत्सव हुुदै
रौतहट, २७ वैशाख । रौतहटको कटहरिया नगरपालिकामा उपराष्ट्र्पति नन्द बहादुर पुनको आतिथ्यमा हुन गईरहेको जानकी महोत्सवको तयारी पुरा भएको छ । वैशाख ३० गते कटहरिया नगरपालिकाको कटहरिया बजारमा एक दिने जानकी महोत्सव उपराष्ट्रपति…
