Take a fresh look at your lifestyle.
Browsing Category

मुख्य समाचार

झडपमा घाइते भएका साहको आज अस्पतालमा मृत्यु एक जना पक्राउ छ जनालाई खोजतलास जारी

,रौतहट १२ मसिर । गौर नगर पालिका पुरेनवा निवासी बेदामी साहको आज मृत्यु भएको छ । बिरगंजको न्यूरो होस्पीटलमा उपचारको क्रममा साहको मृत्यु भएको हो । विद्यालयमा अध्ययन गर्न जाने छात्राहरूलाई जिस्काएको निहुँमा झडप हुँदा पाँच जना घाइते भएका थिए ।…

१२ औ नगर पालिका देवाही गोनाही खुल्ला दिशा मुतm क्षेत्र घोषणा

,रौतहट ११ मंसिर ,। देवाही गोनाही नगर पालिका आज १२ औ खुल्ला दिशामुतm नगर पालिका घोषणा भएको छ । जिल्ला समन्वय समिति रौतहटका सभापति राम एकवाल राय यादवले नगर पालिका खुल्ला दिशामुतm घोषणा प्रतिबद्धता पत्र अनुरुप एक घर एक चर्पी निर्माण भएकोले…

प्रदेश २ मा विकास गर्न सरकारको ध्यान केन्द्रित ः मन्त्री महासेठ

, रौतहट, ७ मंसिर । भौतिक पूर्वाधार तथा यातायत मन्त्री रघुविर महासेठले प्रदेश २ को द्रुतगतिमा विकास गर्न बर्तमान सरकारको ध्यान केन्द्रित रहेको बताएका छन । कटहरिया नगरपालिका २ तरहारी खोलामा पक्की पुलको शिलान्यास पश्चात आयोजित सभालाई…

कमरेड प्रकाश दहालको प्रथम स्मृति दिवस रौतहटमा मनाइयो

,रौतहट ३ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला संगठन रौतहटद्धारा आयोजित कमरेड प्रकाश दहालको प्रथम स्मृति दिवस मनाइएको छ । नेकपाका अध्यक्ष पुष्प कमल दहालको छोरा प्रकाश दहालको प्रथम स्मृति दिवस आज नेकपाको पार्टी कार्यालय गौरको…

प्रवन्धक र लेखापाल माथि तीन करोड १२ लाख २८ हजार ३ सय ८२ रुपैयाको वेरुजु

,रौतहट ३ मसिर । माउण्ट एभरेष्ट एजुकेशन फाउण्डेसन प्रालि चन्द्रनिगाहपुरका प्रवन्धक र लेखापाल माथि तीन करोड १२ लाख २८ हजार ३ सय ८२ रुपैयाको वेरुजु गरेको छ । आर्थिक वर्ष २०६७।०६८ देखि २०७४।०७५ सम्ममा उतm रकम वेरुजु भएको शेयरधनीहरुले आरोप…

पुर्व मेयर यादवको निधनले नगरवासी शोकमय

,रौतहट ३० कार्तिक । जिल्लाका सब भन्दा पुरानो गौर नगरपालिकाको पुर्व मेयर गौरीशंंकर प्रसाद यादवको निधन भएको छ । पूर्व नगर प्रमुख गौरीशंकर प्रसाद यादवको उपचारको क्रममा भारतको नयाँदिल्लीमा विहिवार राति निधन भएको परिवारिक श्रोतले जनाएको छ ।…

समाजसेवी नेता शम्भु साहद्धारा अग्नि पिडित सहयोग

रौतहट २३ कार्तिक । नेपाल कम्युनिष्ठ पार्टी (नेकपा) रौतहटका समाजसेवी नेता शम्भु साहले सदरमुकाम गौरका एक अग्नि पिडित परिवारलाई नगद सहित लता कपडा सहयोग गरेका छन ।. बुधबार गौर नगरपालिका वडा ५निवासी मो इस्लामको घरमा आगलागी भई पुर्ण रुपमा जलेर…

प्रदेश २ मा १४ वटा मन्त्री राखेर प्रदेशको समय र पैसा खर्चिने गरेको —अध्यक्ष शाह

,रौतहट १७ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश २ का अध्यक्ष एवं पुर्व मन्त्री प्रभु साहले प्रदेश २ मा काम भन्दा बढी यात्रामा समय बिताउने गरेको बताएका छन । रौतहटको कटहरिया नपा ३ बिर्ति प्रस्टोकामा दिपावली छठको शुभकामना आदान…

वहुयामिक शिक्षाले बाल बालिकालाई प्रतिस्पर्धामा ल्याउन सरकार तत्पर

,रौतहट ८ कार्तिक । शिक्षा मन्त्री गिरीराज पोखरेलले मिश्रित मोडलको शिक्षा निति बनाउन लागेको बताएका छन । जमीअत उलमाए नेपालको आयोजनामा आँल नेपाल शैक्षिक जागरण सम्मेलनलाई सम्बोधन गर्दै उनले धार्मिक शिक्षा र समुदाय शिक्षाले बाल बालिकको भविष्य…

आन्दोलन र सघर्षमा प्राप्त भएको उपलब्धी गुमने आशंका —महासचिव खालिद

,रौतहट ७ कार्तिक । जमीअत अलमाए नेपालका केन्द्रिय महासचिव मोहम्मद खालिदले राजनितिक दलहरुद्धारा गरिएको आन्दोलन र सघर्षको नतिजामा प्राप्त भएको उपलब्धी गुमन थालेको बताएका छन । नेपाल पत्रकार महासंघ रौतहटको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा उतm…