बाल विवाह कÞानूनी अपराध भएकोले वाल विवाह गरेमा कÞानूनी कार्यवाही हुने —प्रहरी महानिरीक्षक खनाल
,रौतहट २० पुष ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बाल विवाह गर्ने गराउनेलाई कार्यवाही गर्ने बताएका छन । जिल्लाको सदरमुकाम गौर ब्यारेक मैदानमा आयोजना गरिएको वाल विवाह विरुद्धको वृहद संकल्प समारोह २०७५ मा प्रमुख अतिथिको आसन्नवाट सम्बोधन…
