Take a fresh look at your lifestyle.
Browsing Category

मुख्य समाचार

शिक्षाको उत्थान नभए सम्म नगरको विकास असम्भव

,रौतहट २६ पुष । गौर नगर पालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले शिक्षाको उत्थान नभए सम्म नगरको विकास सम्भव नरहेको बताएका छन । शहरी स्वास्थ्य केन्द्र भवनको समुदघाटन समारोहलाई सम्बोधन गर्दै उतm कुरा बताउदै शिक्षाको स्तर सुधार गर्न शिक्षकलाई…

राज्यले जेष्ठ नागरिक ,अशतm र महिलालाई सम्मान गरे पनि सार्वजनिक यातायातमा अपमान

,रौतहट २४ पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश न २ का अध्यक्ष तथा पर्व मन्त्री प्रभु साहले सार्वजनिक यातायातमा जेष्ठ नागरिक ,अशतm र महिलाको अपमान हुदै आएको बताएका छन । सार्वजनिक यातायात तथा अशतm र जेष्ठ नागरिक तथा महिलाको…

बाल विवाह कÞानूनी अपराध भएकोले वाल विवाह गरेमा कÞानूनी कार्यवाही हुने —प्रहरी महानिरीक्षक खनाल

,रौतहट २० पुष । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बाल विवाह गर्ने गराउनेलाई कार्यवाही गर्ने बताएका छन । जिल्लाको सदरमुकाम गौर ब्यारेक मैदानमा आयोजना गरिएको वाल विवाह विरुद्धको वृहद संकल्प समारोह २०७५ मा प्रमुख अतिथिको आसन्नवाट सम्बोधन…

प्रदेशको राजधानी तथा नाम सम्बँन्धमा सुझाव संकलन कार्यक्रम सम्पन्न

,रौतहट १५ गते पुष । प्रदेशको राजधानी तथा नाम सम्बँन्धमा सुझाव संकलन कार्यक्रम आइतवार गौरको सियाप्लेस होटलमा सम्पन्न भएको छ । संवाद तथा सुझाव आयोग प्रदेश न २ जनकपुरधाम धनुषाको आयोजनामा संवाद तथा सुझाव आयोगका सदस्य राम प्रवेश वैठाले स्वागत…

रौतहट जिल्ला लाई खुल्ला दिशा मुतm क्षेत्र घोषणा गर्दै ,समाज रुपान्तरण नभए सम्म प्रदेशको विकास सम्भव…

,रौतहट १४ पुष । प्रदेश न २ का मुख्य मन्त्री लालबाबु राउत गदीले समाज रुपान्तरण नभए सम्म प्रदेशको विकास सम्भव नरहेको बताएका छन । रौतहट जिल्लालाई खुल्ला दिशा मुतm क्षेत्रको घोषणा तथा उदघाटन गर्दै उतm कुरा बताउदै उनले सोचमा परिवर्तन गराउन…

गरुडा नगर पालिकामा भएको अनियमितता वारे छानवीन गर्न उपमेयरको माग

, रौतहट १२ पुष । आ.व २०७५।०७६ को विकास कार्यहरुको भुतmानी भएका योजनाको अनुगमन टोली परिचालन गर्न गरुडा नगरपालिकाका उप मेयर रंगिला कुमारी जयसवालले माग गरेका छन । गरुडा नगरपालिकामा विहिवार पत्रकार सम्मेलन गरी योजनाहरुको सक्कल फाईल झिकाई…

परिवर्तनको लागी सकरात्मक सोच नबनाए सम्म रौतहटको विकास नहुने प्रजिअ

,रौतहट ९ पुष । जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले सवारी दुर्घटनामा दैनिक दश जनाको ज्यान जाने गरेकोले सचेत हुन जरुरी रहेको बताए । ट्राफिक कार्यालय गौरद्धारा आयोजित सडक सुरक्षा सचेतना सप्ताह कार्यक्रमलाई…

सयौ कार्यकर्ता नेकामा प्रवश

,रौतहट ७ पुष । नेपाली काग्रेस पार्टी राजपुर नगर पालिका वडा न २ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा अन्य पार्टीका सयौ जना कार्यकर्ताहरुले पार्टी प्रत्याग गरी नेपाली काग्रेस पार्टीमा प्रवेश गरेका छन । शेष अयुवको अध्यक्षतामा आयोजित…

मरणको पछाडी स्मरण गराउने कृति गरौ — मन्त्री झा

,रौतहट ३ पुष । प्रदेश न २ का भौतिक तथा पुर्वाधार मन्त्री डा डिम्पल झाले संसारमा जन्म लिएका सम्पुर्ण मानवको मृत्यु निश्चित रहेकोले स्मरणको लागी काम गर्न आग्रह गरेकी छिन । ब्रहमकुमारी राजयोग सेवा केन्द्र गौरद्धारा आयोजित वैष्विक जागृति…

बागमति बकैयामा पक्की बाँध निर्माण नभए सम्म रौतहट जिल्लाको कायापलट नहुने — पुर्व मन्त्री शाह

,रौतहट २९ मसिर । नेपाल कम्युनिष्ट पार्टी प्रदेश न २ का अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहले बागमति बकैयामा पक्की बाँध निर्माण नभए सम्म रौतहट जिल्लाको कायापलट नहुने बताएका छन । विश्वपालन कर्ता विष्णु भगवानको मन्दिर निर्माणको…