गौर नपामा मेयर उम्मेदवार साहले ६ हजार ३८१ मत प्राप्त गरी विजय
, रौतहट ४ जेठ ।
गौर नगर पालिकामा नेकपा एकिकृत समाजवादी पार्टीका मेयर उम्मेदवार शम्भु साहले उप मेयर सहित छ वटा वडामा विजय हासिल गरेको छ ।
नेकपा एकिकृत समाजवादी पार्टीका मेयर उम्मेदवार साहले ६ हजार ३८१ मत प्राप्त गरी विजय भएको छ भने…
