करेन्ट लाग्दा एक महिला सहित दुई वटा साढेको मृत्यु
, रौतहट १५ साउन ।
सदरमुकाम गौरमा ३३ हजार केभिएको तार चुडिएर करेन्ट लाग्दा एक महिला सहित दुई वटा साढेको मृत्यु भएको छ ।
करेन्ट लागेर गौर न.पा ४ की ७० वर्षिया शान्ती देवी को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । बिहान चिया…
