कोभिड १९ को निरुत्साहित गर्न प्रमुख भुमिका रहने प्रजिअ यादव
, रौतहट ३ भदौ ।
जिल्ला प्रशासन कार्यालय रौतहटद्धारा आयोजित पत्रकार भेटघाट आज सम्पन्न भएको छ । जिप्रका रौतहटमा सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा सो भेटघाट भएका छन । सो अवसरमा प्रजिअ यादवले पत्रकार र प्रशासनको…
