७ सय ४० परिवारलाई ग्याँस सिलिन्डर वितरण
रौतहट ३ साउन ।
कटहरिया नगर पालिका ३ विर्तिप्रष्टोकामा ग्यास सिलिन्डर वितरण गरेको छ । विर्तिप्रष्टोकाका ७ सय ४० परिवारलाई ग्याँस सिलिन्डर वितरण गरिएको हो ।कटहरिया नपाका मेयर सियाराम कुशवाहा , नेकपा प्रदेश सदस्य त्रिभुवन साह लगायतका स्थानीय…
