Take a fresh look at your lifestyle.
Browsing Category

राष्ट्रिय

प्रदेश नम्बर २ मा थप ७६ जनामा कोरोना पुष्टि

जनकपुर १५ जेठ । प्रदेश नम्बर २ मा बिहीबार बिहानसम्ममा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि भएका ७६ मध्ये सबैभन्दा बढी धनुषा जिल्लामा २९ जना रहेका छन् । यस प्रदेशमा मात्रै कोरोना संक्रमितहरुको संख्या ४ सय भन्दा…

रौतहटमा थप ३ जना कोरोना सक्रमिणत

, रौतहट १५ जेठ । रौतहटमा विहीवार थप ३ जना कोरोना सक्रमण पुष्टि भएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले दिएको जानकारी अनुसार राजदेवी नपाका २१ ,२४ र ३० वर्षीय पुरुषमा कोरोना सक्रमित रहेको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमेरेले  जनाएको छ ।…

रौतहटमा थप ३५ जना कोरोना सक्रमिणत

, रौतहट १४ जेठ । रौतहटमा थप ३५ जना कोरोना सक्रमण पुष्टि भएको छ । बुधवार जिल्ला प्रशासन कार्यालय रौतहटले दिएको जानकारी अनुसार गौर नपाका ८ जना , इशनाथ नगरपालिका १६ ,देवाहीगोनाही २ कटहयिा २ र गढीमाई मा ७ जना गरी ३५ जना कोरोना सक्रमित रहेको…

इशनाथ र राजपुर नगरपालिकामा निषेधज्ञा जारी

, रौतहट १४ जेठ । जिल्लाका इशनाथ नगरपालिका र राजपुर नगरपालिका भरी जिल्ला प्रशासन कार्यालय रौतहटले निषेधज्ञा जारी गरेको छ । नगरपालिकाका क्वारेन्टाइनमा धेरै ठुलो चाप भएको र स्थानीय व्यतिmहरुको पनि क्वारेन्टाइन आसपास आवत जावत हुन सक्ने…

पूर्वमन्त्री आलमको घरमा प्रहरीद्धारा छापा

,रौतहट,९ जेठ । राजपुर बमकाण्डका आरोपित पूर्वमन्त्री आफताब आलमको घरमा प्रहरीले छापा मारेको छ । बमकाण्डका फरार अभियुक्त महताब आलमलाई पक्राउ गर्न प्रहरीले बिहीबार करिव राति १२ः३० बजेको समयमा राजपुरमा रहेको आफताब आलमको घरमा छापा मारेको जिल्ला…

आईसोलेसन निर्माण कार्य तिब्र रुपमा हुन थाले

,रौतहट ८ जेष्ठ । रौतहटका स्थानीय निकायद्धारा आईसोलेसन निर्माण कार्य तिब्र रुपमा हुन थालेका छन । चन्द्रपुर नगरपालिका , माधवनारायण नगर पालिका , देवाही गोनाही नगर पालिका र गरुडा नगरपालिका द्धारा आईसोलेसन निर्माण हुन थालिएको हो । चन्द्रपुरको…

माधव नारायण नगरपालिकाद्धारा संचारकर्मीको लागी जिवन विमा

, रौतहट, ६जेठ । माधव नारायण नगरपालिकाले ५१ लाखको कोरोना जिवन बीमा संचारकर्मीहरुका लागी गरेको छ । नेपाल पत्रकार महासंघ रौतहट शाखाका सदस्यहरु तथा रौतहटका सक्रिय संचारकर्मीहरुका लागी कोरोना बीमा गराएको हो । नगरपालिकाले रौतहटका ८५…

राजपुर र ईशनाथ नगरपालीकामा १० जनामा कोरोना भाइरस संक्रमित

, रौतहट ४ जेठ राजपुर र ईशनाथ नगरपालीकामा १० जनामा कोरोना भाइरस संक्रमित देखिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौले जनाएको छ । एकै दिन रौतहटमा १० जनामा कोरानो भाइरसको सक्रमण देखिएको हो । उनीहरुलाई गएको शुक्रवार स्वाव संकलन गरी…

पर्सा जिल्लामा निषेधाज्ञा समेत जारी

काठमाडा ३१ बैशाषं । वीरगन्जका दुई पत्रकारमा कोरोना संक्रमण पुष्टि भएपछि यहाँ कार्यरत सबै पत्रकारको कोरोना परीक्षण थालिएको छ । बुधबार बिहान १० बजेदेखि १ बजेसम्म पत्रकारमा कोरोना भए नभएको परीक्षणका लागि स्वाब संकलन गरिएको हो । त्यसका लागि…

नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुग्यो

रौतहट ३० वैशाख नेपालमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्साका ३९, कपिलवस्तु जिल्लाका ८, रुपन्देहीका ९ र बाराका एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । राष्टिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा…