अठ्ठाईस लाख एकाउन्न हजार नौ सय साठ्ठी सहित मानिस लाई पक्राउ
, रौतहट ११ भाद्र ।
श्रोत नखुलेको नेपाली रुपैया अठ्ठाईस लाख एकाउन्न हजार नौ सय साठ्ठी सहित मानिस लाई सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हे.क्वा. रौतहटबाट खटि गएको टोली पक्राउ गरेको छ ।
आज विहीवार विहान ७ः१५ वजेको समयमा ईशनाथ नगरपालिका ९…
