रौतहटमा थप ३५ जना कोरोना सक्रमिणत
, रौतहट १४ जेठ ।
रौतहटमा थप ३५ जना कोरोना सक्रमण पुष्टि भएको छ । बुधवार जिल्ला प्रशासन कार्यालय रौतहटले दिएको जानकारी अनुसार गौर नपाका ८ जना , इशनाथ नगरपालिका १६ ,देवाहीगोनाही २ कटहयिा २ र गढीमाई मा ७ जना गरी ३५ जना कोरोना सक्रमित रहेको…
