Take a fresh look at your lifestyle.
Browsing Category

राष्ट्रिय

गौर नगरपालिकाको विकास चुनौती रहेको— मन्त्री यादव

रौतहट मसिंर १५ । प्रदेश न २ सरकारका कृषि भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले गौर नगरपालिकाको विकास ठूलो चुनौती रहेको बताएका छन । रौतहटको सवै भन्दा पुरानो तथा सदरमुकाम भएको नगरपालिका रहेकोले यसको विकास गर्न ठूलो चुनौती…

१४ औ खुल्ला दिशा मुत घोषणाको अवसरमा झुन्खुन्वाको विकासका लागी आम जनताको अवाज —पुर्व मन्त्री झा

,रौतहट १५मंसिर । जिल्लाको सब भन्दा पुरानो नगरपालिका गौरलाई शनिवार एक समारोह विच खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरेको छ । जिल्लाको पहिलो नगर गौरलाई शनिवार १४ औ स्थानमा खुल्ला दिशा मुक्त नगरपालिकाको रुपमा घोषणा गरीएको छ । गौर नगरपालिका…

शिक्षक नियुतmीको अनियमितता वारे छानवीन चाडै हुने —प्रमुख महत

,रौतहट १३ मसिर , जिल्ला शिक्षा तथा समवन्य इकाई समिति रौतहटका प्रमुख जय प्रसाद महतले शिक्षक नियुतmीको अनियमितता वारे छानवीन चाडै हुने बताएका छन । जिल्ला शिक्षा तथा समवन्य इकाईमा कुनै रेकर्ड नरहेकोले १५ दिन भित्रमा तथ्याँक संकलन गरी छानवीन…

झडपमा घाइते भएका साहको आज अस्पतालमा मृत्यु एक जना पक्राउ छ जनालाई खोजतलास जारी

,रौतहट १२ मसिर । गौर नगर पालिका पुरेनवा निवासी बेदामी साहको आज मृत्यु भएको छ । बिरगंजको न्यूरो होस्पीटलमा उपचारको क्रममा साहको मृत्यु भएको हो । विद्यालयमा अध्ययन गर्न जाने छात्राहरूलाई जिस्काएको निहुँमा झडप हुँदा पाँच जना घाइते भएका थिए ।…

१२ औ नगर पालिका देवाही गोनाही खुल्ला दिशा मुतm क्षेत्र घोषणा

,रौतहट ११ मंसिर ,। देवाही गोनाही नगर पालिका आज १२ औ खुल्ला दिशामुतm नगर पालिका घोषणा भएको छ । जिल्ला समन्वय समिति रौतहटका सभापति राम एकवाल राय यादवले नगर पालिका खुल्ला दिशामुतm घोषणा प्रतिबद्धता पत्र अनुरुप एक घर एक चर्पी निर्माण भएकोले…

प्रदेश २ मा विकास गर्न सरकारको ध्यान केन्द्रित ः मन्त्री महासेठ

, रौतहट, ७ मंसिर । भौतिक पूर्वाधार तथा यातायत मन्त्री रघुविर महासेठले प्रदेश २ को द्रुतगतिमा विकास गर्न बर्तमान सरकारको ध्यान केन्द्रित रहेको बताएका छन । कटहरिया नगरपालिका २ तरहारी खोलामा पक्की पुलको शिलान्यास पश्चात आयोजित सभालाई…

कमरेड प्रकाश दहालको प्रथम स्मृति दिवस रौतहटमा मनाइयो

,रौतहट ३ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला संगठन रौतहटद्धारा आयोजित कमरेड प्रकाश दहालको प्रथम स्मृति दिवस मनाइएको छ । नेकपाका अध्यक्ष पुष्प कमल दहालको छोरा प्रकाश दहालको प्रथम स्मृति दिवस आज नेकपाको पार्टी कार्यालय गौरको…

प्रवन्धक र लेखापाल माथि तीन करोड १२ लाख २८ हजार ३ सय ८२ रुपैयाको वेरुजु

,रौतहट ३ मसिर । माउण्ट एभरेष्ट एजुकेशन फाउण्डेसन प्रालि चन्द्रनिगाहपुरका प्रवन्धक र लेखापाल माथि तीन करोड १२ लाख २८ हजार ३ सय ८२ रुपैयाको वेरुजु गरेको छ । आर्थिक वर्ष २०६७।०६८ देखि २०७४।०७५ सम्ममा उतm रकम वेरुजु भएको शेयरधनीहरुले आरोप…

प्रदेश २ मा १४ वटा मन्त्री राखेर प्रदेशको समय र पैसा खर्चिने गरेको —अध्यक्ष शाह

,रौतहट १७ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश २ का अध्यक्ष एवं पुर्व मन्त्री प्रभु साहले प्रदेश २ मा काम भन्दा बढी यात्रामा समय बिताउने गरेको बताएका छन । रौतहटको कटहरिया नपा ३ बिर्ति प्रस्टोकामा दिपावली छठको शुभकामना आदान…

वहुयामिक शिक्षाले बाल बालिकालाई प्रतिस्पर्धामा ल्याउन सरकार तत्पर

,रौतहट ८ कार्तिक । शिक्षा मन्त्री गिरीराज पोखरेलले मिश्रित मोडलको शिक्षा निति बनाउन लागेको बताएका छन । जमीअत उलमाए नेपालको आयोजनामा आँल नेपाल शैक्षिक जागरण सम्मेलनलाई सम्बोधन गर्दै उनले धार्मिक शिक्षा र समुदाय शिक्षाले बाल बालिकको भविष्य…