प्रदेशको राजधानी तथा नाम सम्बँन्धमा सुझाव संकलन कार्यक्रम सम्पन्न
,रौतहट १५ गते पुष ।
प्रदेशको राजधानी तथा नाम सम्बँन्धमा सुझाव संकलन कार्यक्रम आइतवार गौरको सियाप्लेस होटलमा सम्पन्न भएको छ । संवाद तथा सुझाव आयोग प्रदेश न २ जनकपुरधाम धनुषाको आयोजनामा संवाद तथा सुझाव आयोगका सदस्य राम प्रवेश वैठाले स्वागत…
