नेकपा एसले तीन वटा वडामा प्यानल जित
रौतहट २ जेठ ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको गृह नगर गौरमा नेकपा एसले तीन वटा वडामा प्यानल जित हासिल गरेका छन्।
वैशाख ३० गते सकिएको स्थानीय तह निर्वाचनको मत परिणाम आउन थाले पछि नेकपा एसले गौर…
