देशमा भ्रष्टाचारको जरो बलियो हुदै गएको – नेता साह
रौतहट २६ असोज ।
पूर्व मन्त्री प्रभु साहले देशमा भ्रष्टाचारको जरो बलियो हुदै गएको बताएका छन । माधव नारायण नगर पालिका वडा न ३ भेल्हीमा आयोजित विजयदशीको शुभकामना अदान प्रदान कार्यक्रममा बोल्दै उनले देशमा भई रहेको भ्रष्टाचारले सर्व साधारण…
