मेयर तथा उपमेयरहरुद्धारा पदभार ग्रहण
रौतहट २१ असार ।
नेकपा माओवादी केन्द्र पार्टी त्याग गरेको भन्दै निर्वाचन आयोगले पदमुक्त गरेका रौतहटका दुई मेयर तथा उपमेयरलाइ सर्वोच्च अदालतले पुर्नवाहाली गरेको छ । सर्वोच्च अदालतले पुर्नवाहाली गरे पछि मेयर तथा उपमेयरहरुले पुनः पदभार ग्रहण…
