Take a fresh look at your lifestyle.
Browsing Category

समाचार

भन्सार छलीका गाई बस्तु भन्सार चलान

रौतहट १८ मसिर । प्रहरी चौकी औरैयाबाट खटिएको प्रहरी गस्ती टोली ईशनाथ नगरपालिका वडा नं. ९ डुमरियाबाट लौतना तर्फ जाने बाटो हुँदै गाईबस्तु नेपालबाट भारत तर्फ लादैं गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । ै गाईबस्तु नेपालबाट भारत तर्फ लादैं…

मापदण्ड विपरीत क्रसर उधोग तत्कालका लागी बन्द

, रौतहट १९,मंसिर । रौतहटका विभिन्न स्थानमा संचालन रहेका मापदण्ड विपरीत क्रसर उधोग तत्कालका लागी बन्द गर्ने जिल्ला विपत व्यवस्थापन समितिको बैठकबाट गरेको छ । ८ वटा क्रसर उद्योगलाई प्राविधिक समितिको प्रतिवेदनका आधारमा सो समितिको बैठकबाट बन्द…

कुटपिट अंगभंग मुद्धाका फरार प्रतिवादी पक्राउ

रौतहट २६ कार्तिक । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिगएको बिशेष प्रहरी टोलीले फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत जरनैल मियाँ कबारीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी लाल बाबु बैठा लाई प्रहरीले पक्राउ गरेको छ । कुटपिट अंगभंग…

भन्सार छलीका सर सामानहरु कारवाहीको लगि भन्सार चलान

रौतहट २६ कार्तिक । जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी ईकाईहरुबाट खटिएको प्रहरी गस्ती टोलीले भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल तर्फ भित्र्याई ल्याएका दुई लाख पच्चास हजार पाँच सय पच्चास बराबरको सर समानहरु वरामद गरी भन्सार चलान…

विश्व हात धुने दिवस २०२० कार्यक्रम सम्ंपन्न

प्रस, रौतहट २९ असोज । जिल्ला प्रशासन कार्यालय रौतहट को आयोजना ग्रामीण विकास केन्द्र गौर को द्धारा विश्व हात धुने दिवस २०२० कार्यक्रम सम्ंपन्न भएको छ.। विहीवार ११ बजे एक साथ हात को सर सफाई सबैको लागी साबुन पानी हात साथ साथ मुल नारा का…

बैकद्धारा मा वि मत्सरीलाई चार थान कम्प्यूटर हस्तान्ंतरण

रौतहट २९ असोज । राष्ट्रीय वाणिज्य बैंक केन्द्रीय कार्यालयको सहयोगमा राष्ट्रिय वाणिज्य  बैंक गौर शाखाले  श्री संस्कृति उच्च मा वि मत्सरीलाई चार थान कम्प्यूटर हस्तान्ंतरण गरेको छ,। विद्यालयका प्रधानाध्यापक टि एन झा लाई बैंकका…

खोलाको किनारमा शव फेला

, रौतहट १२ असोज । कटहरिया न.पा.वडा न.९ झांझखोलामा डुबी मृत अवस्थामा खोलाको किनारमा शव फेला परेको छ । कटहरिया न.पा.९ मुसर टोल वस्ने भरत माझीको छोरा वर्ष २८ को किश्वरी माझी ट्वाईलेट गर्न नजिकै रहेको झाझखोला किनारमा शनिवार राति ९ वजे गएकोमा…

धारिलो हतियारको प्रहारले महिलाको उपचार क्रममा मृत्यु

, रौतहट १० असोज । धारिलो हतियारको प्रहारले देवाही गोनाही नगर पालिका ५ निवासी महिलाको उपचार क्रममा मृत्यु भएको छ । रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्बर ५ टिकुलिया टोल निवासी महेश तिवारीको श्रीमति जगरानी देवीको धारिलो हतियार प्रहारबाट…

मौलापुर नपामा २५ बेडको आईसोलेसन निर्माण

, रौतहट ८ असोज । मौलापुर नगर पालिकाले २५ वेडको आइसोलेसन निर्माण गरेको छ । सुविधा सम्पन्न आइसोलेसन निर्माण भएको नगरपालिकाले जनाएको छ । कोरोना महामारी नियन्त्रण गर्नका लागी आइसोलेसन निर्माण गराएको मेयर रिना साहले बताएकी छिन । स्थानीय…

बेवारीसे अवस्थामा फेला पारिएको सर समान भन्सार चलान

, रौतहट ७ असोज । जिल्ला प्रहरी कार्यालय रौतहट तथा अस्थायी प्रहरी पोष्ट महादेवपट्टीबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले त्रिसठी हजार बराबरको सर समानहरु वेवारिसे अवस्थामा फेला पारेको छ । गौर नगरपालिका वडा नं.२ महादेवपट्टीबाट करिव…