Take a fresh look at your lifestyle.
Browsing Category

समाचार

मौलापुर बहुप्राविधिक शिक्षालयमा आधुनिक लैबको उद्घाटन,

रौतहट ३० भदौ । मौलापुर बहुप्राविधिक शिक्षालयमा लैवको समुदघाटन भएको छ । मौलापुर नगर पालिकाका मेयर रिना देवी शाहले सो लैवको उदघाटन गरेका हुन । गुणस्तरीय शिक्षाको लागि आधुनिक लैब निर्माणले बिधार्थीहरुको पठन पाठनमा धेरै सहयोग पुग्ने बिश्वास…

एम सिसिको विरुद्धमा प्रदर्शन

रौतहट ३० भदौ । एम सिसिको विरुद्ध आई.टीआर्मीद्धारा विभिन्न ठाउँमा प्रदर्शन गरेका छन । राष्ट्रीय स्वाधीनताको रक्षाका लागि एम सिसि समझौता खारेजीको माग गर्दै आइटी आर्मीले चन्द्रपुरको महेन्द्र राजमार्गमा विरोध प्रदर्शन गरेका हुन । जिल्ला…

बौधीमाई नगर पालिकाका पाँचौ नगर सभा सम्पन्न

, रौतहट २७ भदौ । बौधीमाई नगर पालिकाका पाँचौ नगर सभा आज सम्पन्न भएको छ । नगर सभामा आर्थिक वर्ष २०७८।०७९ को वार्षिक निति तथा कार्यक्रम नगर प्रमुख राजीव रंजन यादवले प्रस्तुत गरेका थिए । पूर्वाधार ,शिक्षा , स्वास्थ्य , कृषि सिचाई ,पशु , वितिय…

राष्ट्रिय जनगणना २०७८ मेरो गणना मेरो सहभागिताका मूल नाराका साथ शुरु

, रौतहट २५ भदौ । राष्ट्रिय जनगणना २०७८ मेरो गणना मेरो सहभागिताका मूल नाराका साथ जिल्लामा शुरु हुन थालेका छन । जिल्ला जनगणना कार्यालय गौरद्धारा आयोजित कार्यक्रममा जिल्ला जनगणना अधिकारी देवनाथ यादवले गौर ,गरुडा , चन्द्रनिगाहपुर, कटहरिया र…

आइटी किसान सघर्ष समिति रौतहटद्धारा विशाल ट्रक्टर –याली प्रर्दशन

, रौतहट २३ भदौ । आइटी किसान सघर्ष समिति रौतहटद्धारा आज विशाल ट्रक्टर –याली प्रर्दशन गरेको छ । गरुडा बजारबाट शुरु गरिएको टे«क्टर –याली जिल्लाका सदरमुकाम गौरका विभिन्न क्षेत्रमा परिक्रमा गर्दै विभिन्न खाले नारा लगाएका थिए । किसानहरुलाई…

दुर्गा भगवती गाउँ पालिकामा डाका समूहद्धारा लुटपाट

रौतहट २२ भदौ । दुर्गा भगवती गाँउपालिकाका वडा न ३ मत्सरीमा डाका समुहले एक घरमा डकैती गरेको छ । ठूलो मात्रामा नगद ,गरगहना तथा अन्य सामानहरु लुटेको पिडित पक्षले जनाएको छ । मत्सरी निवासी सरोजानन्द झाको घरमा गएराति १ः३० बजेको समयमा हात हतियार…

देवाही गोनाही नगर पालिकामा बाख्रा वितरण कार्यमा व्यापक अनियमितता

, रौतहट २२ भदौ । देवाही गोनाही नगर पालिकामा बाख्रा वितरण कार्यमा व्यापक अनियमितता भएको छ । नगर पालिकाका मेयर धर्मेन्द्र पटेल , प्रशासकीय अधिकृत विरेन्द्र चंन्द्रवशी , लेखा पाल प्रदिप यादव र योजना फाँट राम विनय रजकको संलग्नतामा १७ लाख…

‘आइटी आर्मी’कोे प्रदेश २ मा सक्रियता बढदै

शैलेन्द्र झा , रौतहट १५ भदौ । ‘आइटी आर्मी’ले पछिल्लो समयमा प्रदेश २ मा आफ्नो सक्रियता बढाउँदै लगेको छ । गत साउनको ५ गतेका दिन चन्द्रभुषण साहको संयोजकत्वमा १५१ सदस्यीय ‘आइटी आर्मी’ केन्द्रीय समिति गठन गरिएको थियो। आइटी आर्मीका संयोजक…

मिलापत्रको कागज भनी कपाली तमसुकमा ल्याप्चे लगाउन लगाई रकमको माग पञचहरु आर्थिक प्रलोभनमा

मिलापत्रको कागज भनी कपाली तमसुकमा ल्याप्चे लगाउन लगाई रकमको माग पञचहरु आर्थिक प्रलोभनमा रौतहट २५ असार । जिल्लाका गुजरा नगरपालिका वडा न ५ वस्ने मिर हाकिमले गुजरा नगर पालिकाका प्रवतmा तथा वडा न ५ का वडाअध्यक्ष आरिफ मियाँ दर्जी लगायत ८ जना…

कृषि ज्ञान केन्द्र रौतहटद्धारा यस वर्ष किसानमुखी कार्यक्रम सार्वजनिक गरि पारदर्शी रुपमा कार्यक्रम…

रौतहट असार । कृषि ज्ञान केन्द्र रौतहट गौरले यस वर्ष किसानमुखी कार्यक्रम सार्वजनिक गरि पारदर्शी रुपमा कार्यक्रम संचालन तथा वितरण कार्य गरेको छ । कृषि ज्ञान केन्द्र रौतहट गौरमा कार्यालय प्रमुखको जिम्मेवारी पाए देखि नै प्रमुख चन्द्रभुषण झाले…