कृषि ज्ञान केन्द्र रौतहटद्धारा यस वर्ष किसानमुखी कार्यक्रम सार्वजनिक गरि पारदर्शी रुपमा कार्यक्रम…
रौतहट असार ।
कृषि ज्ञान केन्द्र रौतहट गौरले यस वर्ष किसानमुखी कार्यक्रम सार्वजनिक गरि पारदर्शी रुपमा कार्यक्रम संचालन तथा वितरण कार्य गरेको छ । कृषि ज्ञान केन्द्र रौतहट गौरमा कार्यालय प्रमुखको जिम्मेवारी पाए देखि नै प्रमुख चन्द्रभुषण झाले…
