लैङ्गिक हिंसा विरुद्ध २ दिने अभिमूखिकरण कार्यक्रम
रौतहट २०,मंसिर
रौतहटमा लैङ्गिक हिंसा विरुद्ध २ दिने अभिमूखिकरण कार्यक्रम शुरु भएको छ । जिल्ला प्रशासन कार्यालयको सभा हलमा २ दिने अभिमूखिकरण कार्यक्रम शुरु भएको हो । अक्सफामको सहयोग , जिल्ला प्रशासन कार्यालय रौतहटको सहकार्य तथा आर डि सी…
