धारिलो हतियारको प्रहारले महिलाको उपचार क्रममा मृत्यु
, रौतहट १० असोज ।
धारिलो हतियारको प्रहारले देवाही गोनाही नगर पालिका ५ निवासी महिलाको उपचार क्रममा मृत्यु भएको छ ।
रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्बर ५ टिकुलिया टोल निवासी महेश तिवारीको श्रीमति जगरानी देवीको धारिलो हतियार प्रहारबाट…
