पीसीआर परीक्षणका लागि पठाउदाँ मृत्यु
रौतहट, ११ भाद्र ।
सास फेर्न समस्या भएको रोगीका मृत्यु भएको छ । राजदेवी नगरपालिका–७ मुडवल्वाका ८० वर्षीय वृद्धको नारायणी अस्पतालमा उपचारको क्रममा बुधबार साँझ मृत्यु भएको हो । सास फेर्न समस्या भएपछि उनलाई तराई हस्पीटलमा भर्ना गरिएका थिए ।…
