खाद्यान्न तथा निर्माण सामग्री पसल वाहेक सवै पसल बन्द राख्न सुचना
, रौतहट १० भाद्र ।
उधोग वाणिज्य संघ रौतहट शाखाले खाद्यान्न तथा निर्माण सामग्री पसल वाहेक सवै पसल बन्द राख्न सुचना जारी गरेको छ । संघका जिल्ला अध्यक्ष पंडित प्रसाद जयसवालले आज बुधवार सुचना जारी गर्दै हालको अवस्थामा सम्पुर्ण व्यवसाय संचालन…
