Take a fresh look at your lifestyle.
Browsing Category

समाचार

गैरसरकारी संस्थाद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

,रौतहट १ भदौ । नेपाल पत्रकार महासङ्घ रौतहट शाखालाई अभियान नेपालद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । नेपाल पत्रकार महासङ्घ रौतहट शाखाका सचिव गौतम श्रेष्ठलाई ह्यण्ड स्यानिटाइजर १सय पिस र सर्जिकल मास्क, २ सय ५० पिस हस्तान्तरण गरिएका…

बौधीमाइ नगरपालिकामा राहत वितरण

, रौतहट ३० साउन । बौधीमाइ नगरपालिकामा धेरै दिन पछि राहत वितरण गरिएको छ । नगरपालिकाका वडा न १ अजगैवीका वडाध्यक्ष गुदर राय यादवले आफ्नै रोहबरमा वडावासीलाई सामाजिक दूरी कायम गरि राहत वितरण गरेको हो । बौधिमाई नगरपालिका अन्तर्गत अजगैवीमा प्रदेश…

२१ जनामा कोरोना संक्रमण पुष्टि

रौतहट ३० साउन । गौर नगरपालिकाका १७ जना सहित २१ जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ भने रौतहटका विभिन्न नगरपालिका भित्रमा ८३ जना पुष्टि भइ सकेको स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ । गौर नगरपालिकाका कर्मचारी, पत्रकार र सर्वसाधारण गरी १७…

जिल्ला सुरक्षा समितीको बैठकबाट, पिसीआर ल्याब स्थापना गर्ने निर्णय

, रौतहट २९ साउन । . जिल्ला सुरक्षा समितीको बैठकबाट, गौर अस्पतालले कोभिड १९ को परीक्षणका लागि पिसीआर ल्याब स्थापना गर्न आवश्यक पूर्वाधार निर्माण गर्ने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको…

कटहरिया नगर क्षेत्र भित्र भदौ ६ गते सम्मका लागि निषेधाज्ञा जारी

,रौतहट २८ साउन । कटहरिया नगरपालिकाले निषेधाज्ञा जारी गरेका छन । नगरपालिका भित्र कोरोना पुष्टि भए पछि नगर प्रमुख सियाराम कुशवाहाको अध्यक्षतामा सर्वपक्षिय बैठक बसी निषेधज्ञा जारी गर्ने निर्णय गरेको हो । कटहरिया नगर क्षेत्र भित्र भदौ ६ गते…

चन्द्रपुर नगरपालिकामा ५ जना कोरोना संक्रमण पुष्टि

,रौतहट, २८ साउन । समुदायस्तमा कोरोना भाइरस बढने क्रम जारी रहेको छ । चन्द्रपुर नगरपालिकामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चन्द्रपुर नगरपालिका पुष्टि भएका मध्ये ३ जना यसअघि संक्रमण पुष्टि भएका र एक ३९ वर्षीय पुरुषको कन्ट्याक…

संस्थाको नाउँमा वर्षेनि अरबौं रुपैयाँ ब्रहमलुट

रौतहट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश २ का अध्यक्ष तथा संघीय सांसद प्रभु साहले गैरसरकारी संस्थाको नाउँमा वर्षेनि अरबौं रुपैयाँ ब्रहमलुट भईरहेको आरोप लगाएका छन ् । सम्बन्धित निकायबाट प्रभावकारी जाँचको अभावमा गैरसरकारी संस्थाका…

संस्थाको नाउँमा वर्षेनि अरबौं रुपैयाँ ब्रहमलुट

रौतहट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश २ का अध्यक्ष तथा संघीय सांसद प्रभु साहले गैरसरकारी संस्थाको नाउँमा वर्षेनि अरबौं रुपैयाँ ब्रहमलुट भईरहेको आरोप लगाएका छन ् । सम्बन्धित निकायबाट प्रभावकारी जाँचको अभावमा गैरसरकारी संस्थाका…

प्रहरी चौकीको नयाँ भवनको शिलान्यास

, रौतहट १५ साउन । यमुना माई गाउँ पालिका भित्र पर्ने प्रहरी चौकीको नयाँ भवनको शिलान्यास गरिएको छ । एक समारोह बिच जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक रविराज खडकाले शिलान्यास गरेका हुन । यमुनामाइ गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद…

करेन्ट लाग्दा एक महिला सहित दुई वटा साढेको मृत्यु

, रौतहट १५ साउन । सदरमुकाम गौरमा ३३ हजार केभिएको तार चुडिएर करेन्ट लाग्दा एक महिला सहित दुई वटा साढेको मृत्यु भएको छ । करेन्ट लागेर गौर न.पा ४ की ७० वर्षिया शान्ती देवी को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । बिहान चिया…