राजदेवी नगर पालिकामा समाजवादी पार्टीद्धारा ज्ञापन पत्र
, रौतहट ७ कार्तिक ।
राजदेवी नगर पालिकामा समाजवादी पार्टी नगर समितिले विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएका छन । समाजवादी पार्टीका राजदेवी नगर समितिका अध्यक्ष रामेश्वर राय यादवद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा नगरपालिका संचालन ऐन नियम…
