Take a fresh look at your lifestyle.
Browsing Category

समाचार

राजपाद्धारा विरोध जुलुस प्रर्दशन 

, रौतहट ३ असोज राष्ट्रिय जनता पार्टी रौतहटले आज शुक्रवार सदरमुकाम गौरमा विरोध जुलुस प्रर्दशन गरेका छन । जुलुस प्रर्दशन गर्ने क्रममा संविधान शंसोधन गर , झुठा मुद्धा खारिज गर जस्ता नारा लगाउदै जुलुस प्रर्दशन गरेका हुन । गौर…

भदौ महिनामा २७ लाख ५६हजार ३सय७२ रुपैयाको समाग्री भन्सार चलान

, रौतहट ३ असोज । सशस्त्र प्रहरी बल¸नेपाल नं. ११ गण हे.क्वा. रौतहटले एक महिनामा २७ लाख ५६ हजार ३ सय ७२ रुपैया बरावरको समाग्री पक्राउ गरी भन्सार चलान गरेका छ । भाद्र महिनामा भारतबाट आएको अवैध रुपमा भन्सार छली चोरी पैठारी गरिएका लताकपडा ,…

राजदेवी नगरपालिकाका लक्ष्मीपुरमा माण्डवी संस्थाद्धारा राहत वितरण

रौतहट ३ असोज । जापान प्ल्याट फर्मको आर्थिक सहयोगमा पिस विन्ड्स जापान र समृद्धिका लागी यथायोग्य कार्य संस्थाको साझेदारीमा आज शुक्रवार राजदेवी नगर पालिकाको वडा न ८ लक्ष्मीपुर टोलमा बाढी पिडित परिवारलाई राहत वितरण गरेको छ । १ सय ५४…

बच्चा चोरीको अफवाह

, रौतहट २७ भदौ । विगत केही दिन यता रौतहट जिल्लाका केही स्थानहरुमा बच्चा चोरी, अपहरण गर्ने समूह प्रवेश गरेको र बच्चा चोर्ने प्रयास भई रहेको भन्ने विना आधार र विना तथ्य भ्रामक अफबाह फैलिएको प्रति जिल्ला प्रहरी कार्यालय रौतहटको ध्यानाकर्षण…

नागरिक सैनिक अन्तरकृया कार्यक्रम सम्पन्न

रौतहट २७ भदौ । नेपाली सेनाद्धारा आयोजित नागरिक सैनिक अन्तरकृया कार्यक्रम २०७६ आज शुक्रवार जिल्ला समन्वय समितिको समाकक्षमा सम्पन्न भएको छ । सो कार्यक्रममा नागरिक समाजका अगुवा , संचारकर्मी तथा भद्र भलादमीहरुको सहभागिता रहेको थियो ।…

मिठुअवा वडामा ७७ लाखको विभिन्न निर्माण कार्य सम्पन्न

, रौतहट २६ भदौ । माधव नारायण नगरपालिकाको मिठुअवा वडामा ७७ लाखको विभिन्न निर्माण कार्य भएको छ । १० लाखको गहु मसुरीको विउ वितरण ,१९ लाख को मन्दिर देखि झझ नदी सम्मको पिसिसी ढलान ,१९ लाखको राम बहादुरको घर देखि ब्रहमस्थान हुदै पाकड…

गुजरा नगरपालिकाको चौथो नगरसभा सम्पन्न

, रौतहट २३ भदौ । गुजरा नगरपालिकाको चौथो नगरसभा सम्पन्न भएको छ । गुजरा नगर कार्यपालिकाको कार्यालय सिम्राभवानीपुरको प्रांङ्गनमा आइतवार आयोजित चौथो नगरसभा कार्यक्रमलाई सम्बोधन गर्दै मेयर चौधरीले चालु आर्थिक वर्ष २०७६÷०७७ को लागि ४६ करोडको…

एक महिनामा नै २५ लाख भन्दा बढी मुल्य बराबरको समाग्री पक्राउ

रौतहट २० भदौ । सशस्त्र प्रहरी बल¸नेपाल नं. ११ गण हे.क्वा. रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक रबिनराज कर्णजीत जिल्लामा हाजिर भए देखि नै पचिस लाख वरावरको समाग्री पक्राउ गरेको छ । गणमा हाजिर भएको एक महिनामा नै २५ लाख भन्दा बढी मुल्य…

सवारी आवागमन व्यवस्थापन तथा दुर्घटना न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम

रौतहट १९ भदौ । जिल्ला प्रहरी कार्यालय रौतहट र जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटको आयोजनामा “ रौतहट जिल्लामा सवारी आवागमन व्यवस्थापन तथा दुर्घटना न्यूनीकरण सम्बन्धमा वृहत अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा रौतहट…

भन्सार छलीको सामान बरामद

, रौतहट १८ भदौ । भारतबाट अवैध रुपमा नेपाल ल्याउदै गरेको अवस्थामा प्रहरीले एक लाख उन्नसतरी हजार आठ सय वरावरको समाग्री वरामद गरेको छ । प्रहरी टोली मौलापुर नगरपालिका वडा नं.८ मौलापुर सडकमा पुग्दा द्यच्ण्छब्भ्(ढज्ञद्दज्ञ नम्बरको मोटरसाईकलमा…