Take a fresh look at your lifestyle.
Browsing Category

समाचार

प्रदेश २ मा विकास गर्न सरकारको ध्यान केन्द्रित ः मन्त्री महासेठ

, रौतहट, ७ मंसिर । भौतिक पूर्वाधार तथा यातायत मन्त्री रघुविर महासेठले प्रदेश २ को द्रुतगतिमा विकास गर्न बर्तमान सरकारको ध्यान केन्द्रित रहेको बताएका छन । कटहरिया नगरपालिका २ तरहारी खोलामा पक्की पुलको शिलान्यास पश्चात आयोजित सभालाई…

कमरेड प्रकाश दहालको प्रथम स्मृति दिवस रौतहटमा मनाइयो

,रौतहट ३ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला संगठन रौतहटद्धारा आयोजित कमरेड प्रकाश दहालको प्रथम स्मृति दिवस मनाइएको छ । नेकपाका अध्यक्ष पुष्प कमल दहालको छोरा प्रकाश दहालको प्रथम स्मृति दिवस आज नेकपाको पार्टी कार्यालय गौरको…

प्रवन्धक र लेखापाल माथि तीन करोड १२ लाख २८ हजार ३ सय ८२ रुपैयाको वेरुजु

,रौतहट ३ मसिर । माउण्ट एभरेष्ट एजुकेशन फाउण्डेसन प्रालि चन्द्रनिगाहपुरका प्रवन्धक र लेखापाल माथि तीन करोड १२ लाख २८ हजार ३ सय ८२ रुपैयाको वेरुजु गरेको छ । आर्थिक वर्ष २०६७।०६८ देखि २०७४।०७५ सम्ममा उतm रकम वेरुजु भएको शेयरधनीहरुले आरोप…

पुर्व मेयर यादवको निधनले नगरवासी शोकमय

,रौतहट ३० कार्तिक । जिल्लाका सब भन्दा पुरानो गौर नगरपालिकाको पुर्व मेयर गौरीशंंकर प्रसाद यादवको निधन भएको छ । पूर्व नगर प्रमुख गौरीशंकर प्रसाद यादवको उपचारको क्रममा भारतको नयाँदिल्लीमा विहिवार राति निधन भएको परिवारिक श्रोतले जनाएको छ ।…

इजरायलबाट तामाङ्गले गरिन रौतहटको आगलगी पीडितलाई सहयोग ।

प्रस ,रौतहट, २५ कार्तिक । सर्लाही जिल्लाको बरहथवा ९ टारी टोल निवासी हाल १३ बर्ष देखि इजरायलमा बैदेशिक रोजगारको क्रममा बस्दै आईरहेकी समाजसेवी शरिन ख्युङ्गवा तामाङ्गले आगलगी पिडितलाई सहयोग गरेकी छिन । पिडित परिवारलाई चामल ५० के.जी, आलु ५…

उपमेयर शाहद्धारा सहिद परिवारजनलाई लता कपडा सहित नगद

,रौतहट २५कार्तिक । माधव नारायण नगर पालिकाकी उपमेयर सिमल कुमारी शाहले आफनो पारिश्रमिकबाट शहिद परिवारहरुलाई लता कपडा सहित नगद वितरण गरेको छ । उप मेयरले पाएको दुइ महिनाको तलबले ३० जना शहिद परिवारलाई लता कपडा सहित एक हजार नगद वितरण गरेको हो ।…

समाजसेवी नेता शम्भु साहद्धारा अग्नि पिडित सहयोग

रौतहट २३ कार्तिक । नेपाल कम्युनिष्ठ पार्टी (नेकपा) रौतहटका समाजसेवी नेता शम्भु साहले सदरमुकाम गौरका एक अग्नि पिडित परिवारलाई नगद सहित लता कपडा सहयोग गरेका छन ।. बुधबार गौर नगरपालिका वडा ५निवासी मो इस्लामको घरमा आगलागी भई पुर्ण रुपमा जलेर…

चोर सहित मोटरसाइकल बरामद

,रौतहट १७ कार्तिक । गौर नगर पालिका १ भन्सार अगाडी बाट चोरी भएको मोटर साइकल सहित चोर पक्राउ परेको छ । श्रीकान्त यादवको द्यच्घण्ीढद्दद्धढ को मोटर साइकल चोरी भएको तत्कालै प्रहरी कार्यालयबाट खटिएको टोलीले चोर सहित मोटरसाइकल पक्राउ गरेको हो ।…

दुई वटा पुरुषको लाश बरामद

, रौतहट १५ कार्तिक । रौतहटमा दुई जना पुरुषको लाश फेला परेको छ । माधवनारायण नगरपालिका ६ र गरुडा नगरपालिका ८ जिंगडिया टोलमा एक एक गरी दुई पुरुषको लाश फेला परेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक चतुर्भुज ओझा जनाएको छ । गौर…

वहुयामिक शिक्षाले बाल बालिकालाई प्रतिस्पर्धामा ल्याउन सरकार तत्पर

,रौतहट ८ कार्तिक । शिक्षा मन्त्री गिरीराज पोखरेलले मिश्रित मोडलको शिक्षा निति बनाउन लागेको बताएका छन । जमीअत उलमाए नेपालको आयोजनामा आँल नेपाल शैक्षिक जागरण सम्मेलनलाई सम्बोधन गर्दै उनले धार्मिक शिक्षा र समुदाय शिक्षाले बाल बालिकको भविष्य…