विजयदशी तथा दिपावली छठ पर्वको शुभकामना आदान प्रदान सम्पन्न
,रौतहट २६ असोज ।
गौर नगरपालिकाले हिन्दुहरुको महान चाडपर्व विजयदशी तथा दिपावली छठ पर्वको शुभकामना आदान प्रदान गरेका छन । शुभकामना आदान प्रदान कार्यक्रमको सम्बोधन गर्दै गौर नगरपालिकाका प्रवक्ता शेष जमसैदले धर्मसंस्कृितको सम्मान गर्दै…
